भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को खुला छलफलमा अध्यक्षता गर्दैछन्। भिडियोमार्फत मोदीले सुरक्षा परिषद् छलफलको अध्यक्षता गर्न लागेका हुन्। आज समुद्री सुरक्षा र सहयोगबारे राष्ट्रसंघीय फोरममा छलफल हुँदैछ।मोदी सुरक्षा परिषदमा छलफलको अध्यक्षता गर्ने पहिलो भारतीय प्रधानमन्त्री भएको त्यहाँको विदेश मन्त्रालयले जानकारी दिएको छ।आफूले राष्ट्रसंघीय बैठकको अध्यक्षता गर्न लागेको जानकारी मोदी स्वयम्ले ट्वीटरमार्फत पनि जानकारी दिएका छन्। ट्वीटर