नापतौलको अनुगमन : ७ हजार ९ सय बढी व्यापारी कारबाहीमा

नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने सात हजार नौ सय ४४ व्यापारीलाई कारबाही गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा अनियमितरुपमा नाप्ने तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गर्ने झण्डै आठ हजार व्यापारीलाई कारबाही गरेको हो । पछिल्लो समय नापतौल यन्त्रमार्फत उपभोक्ता ठगी गर्ने क्रम बढेकाले कार्यालयले […]

सम्बन्धित सामग्री

अनुगमन टोली बजारमा निस्किँदा व्यवसायी भागाभाग

वीरगञ्ज । नजिकिँदै गरेको फागु पर्वलाई लक्षित गरी वीरगञ्जमा बजार अनुगमन तीव्र पारिएको छ । वीरगञ्ज महानगरको बजार अनुगमन टोलीले मंगलबार वीरगञ्जको बसपार्क र बाईपास क्षेत्रमा अनुगमन गर्दा व्यापारीहरूमा भागाभाग मच्चिएको थियो ।  अनुगमन टोलीलाई देखेपछि सो क्षेत्रमा व्यापारीले आ–आफ्नो पसल बन्द गरेर भागेका थिए । केही व्यापारीले सरकारका अनेक निकायले अनुगमनको नाममा दुःख दिएको भन्दै प्रतिवादसमेत गरेको महानगरका खाद्य अधिकृत विपिनकुमार दासले बताए । अनुगमन अधिकृत दासको नेतृत्वमा भएको थियो । अनुगमन टोलीलाई कतिपय ठाउँमा व्यापारीहरूबाट असहयोग भएको उनले बताए । बजार अनुगमन समितिका संयोजक महानगरका उपमेयर इम्तियाज आलमले त्यस्ता पसल सिल गर्न निर्देशन दिएपछि केही व्यापारी आफैंले पसल र होटलहरू खोलेका थिए ।   अनुगमन टोलीले  होटल,  कोल्ड  स्टोर  र किराना पसलहरू अनुगमन गरेको टोलीमा सहभागी होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले जानकारी बताए । त्यसक्रममा म्याद सकिएका लिची जुस, चिसो पेय, चिप्स र बियर जफत गरी नष्ट गरिएको पनि उनले जानकारी दिए ।

चाडपर्वको मुखमा अचनाक बजार अनुगमन हुँदा कपिलवस्तुका व्यापारी त्रसित

कपलिवस्तु । चाडपर्वको मुखमा अचनाक बजार अनुगमन हुँदा कपिलवस्तुका व्यापारीहरु त्रसित भएका छन् । जिल्लाको मुख्य व्यापारिक केन्द्र कृष्णनगर बजार, बहादुगञ्ज र महाराजगञ्ज नगपालिकाका व्यापारीले जिल्लामा भइरहेको बजार अनुगमनको त्रासले सटरनै बन्द गरेको पाइएको हो । वर्षभरि अनुगमन नहुँदा अचानक आउने अनुगमन टोलीले कारवाही गर्ने डरले सटर बन्द गरेका हुन् । यहाँका व्यापारीहरुले आम उपभोक्तालाई […]

अनुगमन टोली आएको सुइँको पाएपछि भागे कालीमाटी र बल्खुका प्याज व्यापारी

५ भदौ, काठमाडौं । काठमाडौंको कालीमाटी र बल्खु क्षेत्रका व्यापारीहरु वाणिज्य विभागको अनुगमन टोली आएको सुइँको पाएपछि भागेका छन् । भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएपछि व्यापारीहरुले कालोबजारी गरेको सूचनाका आधारमा विभागले सोमबार र मंगलबार अनुगमन गरेको थियो । सो क्रममा ५ ठूला प्याज कारोबारीहरु कर्मचारीलाई गोदामको जिम्मा लगाएर भागेका हुन् । ती मध्ये […]

अनुगमन टोली आएपछि पसलका सटर बन्द गरेर भागे व्यापारी

जिल्ला बजार अनुगमन समितिको टोली बिहीबार बाह्रबिसे बजार आइपुग्यो । जिल्ला प्रशासन, घरेलु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, उपभोक्ता र जनप्रतिनिधिको १४ जनाको टोली ७/७ जनामा बाँडिएर बजार अनुगमन थाल्यो । अनुगमन सुरु भएलगत्तै केहीबाहेक अधिकांश हार्डवेयर, मेडिकल, खाद्यसहित अन्य व्यापारी पसलका सटर धमाधम बन्द गरेर भाग्न थाले ।

बैतडीमा बजार अनुगमन : ४ वटा पसल कारवाहीमा, २० हजार जरिवाना

बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीको नेतृत्वमा यहाँको सदरमुकामका बजार क्षेत्रमा अनुगमन गरिएको छ। गढी र गोठलापानी बजार अनुगमनका क्रममा ४ वटा पसललाई कारवाही गरिएको छ।प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार म्याद नाघेका सामग्री बिक्री गर्ने र त्यस्ता सामग्री भण्डारण गरेका व्यापारी/पसलेलाई कारवाही गरि जरिवाना असुल गरिएको छ। अनुगमनका क्रममा ४ जना व्यापारीलाई ५ हजारका दरले जरिवाना गरि २० हजार रूपैयाँ असुल गरिएको हो।यसका साथै अनुगमनका क्रममा अखाद्य तथा म्याद नाघेका, लेबल अर्थात उत्पादन तथा उ

बजार अनुगमन सुस्त

जुम्ला -नियमित बजार अनुगमन अभाव र व्यापारी व्यवसायीहरूको मनपरीले उपभोक्ता मारमा परेका छन् । फाटफुट रूपमा गर्ने बजार अनुगमनले समितिले म्याद नाघेका सामान नबेच्न,मूल्य सूचि टाँस्न सुझाव दिएपनि व्यवसायीहरूले अटेरी गरेको पाइएको छ । जसका कारण उपभोक्ताहरू मारमा परेका हुन् ।जुम्लाका ९५ प्रतिशत खुद्रा पसल,डिलरहरूले मूल्य शुचि टाँसेका छैनन् । गाउँका ग्रामीण बजारमा झन् म्याद […]

बैतडीमा बजार अनुगमन, २४ व्यापारी परे कारबाहीमा

बैतडी : संयुक्त अनुगमन टोलीले बैतडीमा बजार अनुगमनलाई निरन्तरता दिएको छ। जिल्ला प्रशासन कार्यालयको अगुवाईमा गत हप्तादेखि शुरु भएको अनुगमन कार्यलाई निरन्तरता दिइएको हो।जिल्लाको श्रीभावर, ढोल्यामोड, मोतीनगर, डिलाशैनी क्षेत्रका बजार अनुगमन गर्दा २४ व्यापारीलाई जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए। डिलाशैनी क्षेत्रका ८ र बाँकी अन्य बजारका १६ गरि २४ व्यापारीलाई जरिवाना गरिएको हो। उनीहरूबाट ९० हजार रूपैयाँ जरिवाना असुल र ४५ हजार रूपैयाँ मूल्य

चाडपर्वको बेला बाहेक बजार अनुगमन भएन

बजारमा बिक्री हुने सामग्रीका विषयमा उपभोक्ता र व्यापारी दुवै सजक हुनुपर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बैतडीका प्रमुख कृष्णदत्त लेखकले बताए। चाडपर्वमा मात्रै गरिने अनुगमन प्रभावकारी नहुँदा सदरमुकामकै पसलमा म्याद नाघेका चाउचाउ बिस्कुट भेटिने ग...

वसन्तपुर क्षेत्रमा काठमाडौं प्रशासनको अनुगमन

काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोनाबाट बच्नका लागि जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न व्यापारीहरूलाई पुनः सचेत गराएको छ । आइतबार सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले नेतृत्वको अनुगमन टोलीले न्युरोड, बसन्तपुर, सुन्धारा लगायतका बजार क्षेत्रको अनुगमन गरी कोरोनाबाट बच्न जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न त्यहाँका व्यापारीहरूलाई सचेत गराएको हो ।त्यसक्रममा मास्क समेत नलगाएका व्यापारी र सर्वसाधारण गरी ६८ जनालाई एकसय रुपैयाँका दरले जरिवाना समेत गरिएक

संक्रमण दर नघटेपछि धरानमा अनुगमन

धरानमा फेरि कडाइका साथ निषेधाज्ञा गर्नुपर्ने माग पनि बढिरहेको छ। तर लामो निषेधाज्ञापछि भर्खर बजार खुला भएकोमा राहत महसुस गरेका व्यापारी चिन्तित छन्।...