अनुगमन टोली आएको सुइँको पाएपछि भागे कालीमाटी र बल्खुका प्याज व्यापारी

५ भदौ, काठमाडौं । काठमाडौंको कालीमाटी र बल्खु क्षेत्रका व्यापारीहरु वाणिज्य विभागको अनुगमन टोली आएको सुइँको पाएपछि भागेका छन् । भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएपछि व्यापारीहरुले कालोबजारी गरेको सूचनाका आधारमा विभागले सोमबार र मंगलबार अनुगमन गरेको थियो । सो क्रममा ५ ठूला प्याज कारोबारीहरु कर्मचारीलाई गोदामको जिम्मा लगाएर भागेका हुन् । ती मध्ये […]