भरतपुर अस्पतालको लागि एमआरआई मेसिन किन्न टेन्डर

२१ पुस, चितवन । केन्द्रीय अस्पतालमा रहेको भरतपुर अस्पतालका लागि एमआरआई मेसिन खरिद गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेण्डर आह्वान गरेको छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले एमआरआई मेसिन खरिदका लागि मन्त्रालयले ४५ दिनको समय राखेर पुस १९ गते ग्लोवल टेण्डर आह्वान गरेको जानकारी दिए । केन्द्रीय अस्पताल भने पनि एमआरआई […]