Use App
Read now
(current)
Download
कान्तिपुर
आषाढ २०८०
भेरी अस्पतालमा आइपुग्यो एमआरआई मेसिन
पश्चिम नेपालकै रिफरल अस्पतालका रूपमा विकसित भइरहेको नेपालगन्जस्थित भेरी अस्पतालमा एमआरआई मेसिन आइपुगेको छ । तीन वर्षदेखिको प्रयासपछि एमआरआई मेसिन भेरी अस्पताल परिसरमा आइपुगेको हो ।
पूर्ण विवरण