पोखराका मेयर आचार्य सुरुमै आलोचित !

२३ जेठ, पोखरा । पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले कार्यभार सम्हालेको केही समयपछि सामाजिक सञ्जालमा लेखे, ‘अत्यावश्यक कामबाहेक उद्घाटन, सभा सेमिनार, स्वागत, सम्मान कार्यक्रम आदिमा नअल्झाई काम गर्ने वातावरण बनाई सहयोग गरिदिन हुन हार्दिक अनुरोध गर्दछु ।’ राम्रो कामको सुरुआत गरेको भन्दै मेयर आचार्यले सकारात्मक प्रतिक्रिया पनि पाए । तर, उनी आफ्नै सार्वजनिक घोषणामा […]

सम्बन्धित सामग्री

पोखराका मेयर आचार्यलाई सेनाको सम्मान

पोखरा – पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य नेपाली सेनाको प्रधानसेनापति प्रशंसा निसानबाट सम्मानित भएका छन्। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले मेयरलाई अचार्यलाई निसानबाट सम्मानित गरेका हुन्। नेपाली सेनाले सञ्चालन गरिरहेको सफा हिमाल अभियानअन्तर्गत जैविक विविधता तथा पर्यावरण संरक्षणमा योगदान पुर्‍याएको भन्दै मेयर आचार्यलाई सम्मान गरिएको हो। सम्मान पाएपछि मेयर आचार्यले जलवायु परिवर्तनका असर न्यूनीकरण तथा […]

पोखराका मेयर आचार्य जापान जाँदै

पोखरा – पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य जापान जाने भएका छन्। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को औपचारिक निमन्त्रणामा उनी जापान जान लागेका हुन्। शुक्रबार उनी जापान प्रस्थान गर्नेछन्। पोखराबाट भने बिहिबार विदाइ भएका छन्। जाइकाको सहयोगमा पोखरा महानगरपालिकाभित्र व्यवस्थित ढल निकास तथा फोहोर पानी प्रशोधन केन्द्र स्थापनाको लागि मेयर आचार्यले सम्झौता हुने बताए। मेयर […]

पोखराका मेयर आचार्यले स्वकीय सचिवबाट भतिजलाई हटाए

४ माघ, पोखरा । पोखराका मेयर धनराज आचार्यले आफ्नो स्वकीय सचिवबाट भतिज खेमराजलाई हटाएर एकीकृत समाजवादी कास्की उपाध्यक्ष पूर्ण लामालाई नियुक्त गरेका छन् । आचार्य मेयर भएसँगै भतिज खेमराजले स्वकीय सचिवको रुपमा काम गर्दै आएका थिए । मेयर आचार्यले स्थानीय तहका पदाधिकारी तथा जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धी ऐन विपरीत हुने गरी भतिजलाई स्वकीय सचिव राखेको […]

पोखराका मेयरलाई चुनौती : कार्यालयकै अघि अवैध संरचना

२२ भदौ, पोखरा । काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहले अवैध संरचना भत्काउन थालेपछि पोखराका मेयर धनराज आचार्य पनि दबावमा छन् । सार्वजनिक तथा सरकारी जग्गा मिचेर र पोखरा महानगरपालिकासँग अनुमति समेत नलिई बनाइएका अवैध संरचना पोखराकै चुनौती बनेको छ । कतिसम्म भने महानगरको कार्यालय अगाडि अनुमतिबिना अस्थायी व्यापारिक भवन बनाइएको छ । र, त्यो […]

पोखराका मेयर आचार्य पर्यटन मन्त्रालयको विषयगत समितिमा

कास्की – पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विषयगत समितिमा सदस्य तोकिएका छन् । मन्त्रालयको नीतिगत छलफल हुने सो समितिमा उनी देशभरका ७५३ स्थानीय तहका तर्फबाट सदस्य तोकिएको बताइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षता रहने समितिमा सातवटै प्रदेशका पर्यटनमन्त्री सदस्य रहने व्यवस्था छ । प्रमुख आचार्यलाई सङ्घ, […]

पोखराका मेयर भरतपुरको भ्रमणमा, पर्यटनमा सहकार्य गरिने

काठमाडौँ- पोखराका मेयर धनराज आचार्य र भरतपुरकी मेयर रेणु दाहालबीच भेटवार्ता भएको छ । भरतपुर महानगरपालिकाले गरेका कामबारे जानकारी लिन आचार्यको टोली भरतपुर पुगेको थियो । दुई नगरबीच सहकार्यका लागि यसअघि नै भगिनी सम्बन्ध कायम भएको छ । भेटका क्रममा दुई नगरबीचको असल अभ्यासबारे छलफल भएको पोखराका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले जानकारी दिए । […]

भरतपुर महानगरको काम हेर्न पोखराका मेयरसहितको टोली चितवनमा

पोखरा – पोखराका मेयर धनराज आचार्य र भरतपुरकी मेयर रेणु दाहालबीच भेटवार्ता भएको छ। भरतपुर महानगरपालिकाले गरेका कामबारे जानकारी लिन आचार्यको टोली भरतपुर पुगेको थियो। दुई नगरबीच सहकार्यका लागि यसअघि नै भगिनी सम्बन्ध कायम भएको छ। भेटका क्रममा दुई नगरबीचको असल अभ्यासबारे छलफल भएको पोखराका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले जानकारी दिए। दुवै नगरले पर्यटन […]

मन्त्री आलेले पोखराका मेयर आचार्यको प्रशंशा गर्दै भनेः हुने विरुवाको चिल्लो पात

काठमाडौं, १२ जेठ । पर्यटनमन्त्री प्रेमबहादुर आलेले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य निर्वाचित नहुँदै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि गृहकार्यमा लागिसकेको बताएका छन् । उनले आचार्य मेयर निर्वाचित हुने भएसँगै काठमाडौं पुगेर विमानस्थल खुलाउनका लागि सम्बन्धित मन्त्रीहरुलाई समेत भेटेर कुराकानी गरिसकेको बताए । ‘हुने विरुवाको चिल्लो पात भनेझैं निर्वाचित हुने भएसँगै मलाई फोन गरेर भेट्न आउँछु […]

पोखराका मेयर र उपमेयरले फूल रोपेर सम्हाले पदभार

१२ जेठ, पोखरा । पोखराका नवनिर्वाचित मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङलगायत जनप्रतिनिधिले पोखरा जिरो किमीदेखि हल्लनचोकसम्म फूल रोपेर पदभार सम्हालेका छन् । पोखरा पर्यटकीय सहर भएकाले फुलैफूलको सहरका रुपमा चिनाउन ‘सिम्बोलिक’ रुपमा फूल रोपिएको उनीहरुले बताएका छन् । पोखरा सभागृहमा मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईसँग सपथ ग्रहण गरेपछि पोखराका नवनिर्वाचित जनप्रतिनिधिको टोली पुष्पलाल पार्कतर्फ […]