काठमाडौं । स्वास्थ्य क्षेत्रमा लैंगिक समानता तथा सामाजिक समावेशीकरणका नीति तथा निर्देशिकाका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा संचारकर्मीहरुसँग एकदिवसिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज (आइतबार) राष्ट्रिय आयुर्वेद तालिम तथा अनुसन्धान केन्द्र कीर्तिपुरमा आयोजित कार्यक्रममा ओ.सि.एम.सी., एस.एस.यु. तथा विभेदपूर्ण लिंग छनोट अन्त्य रणनीति सम्बन्धी नीति तथा निर्देशिका विषयमा संचारकर्मीहरुलाई जानकारी गराउँने उदेश्यले आयोजित […]