नेपालको संविधानले सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विषेशता आत्मसात गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक एक्यबद्धता सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गरेको छ । साथै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता , समृद्धि र समाजिक न्याय […]
The post सामाजिक न्याय र लैंगिक समानता: दिगो विकासको सुनश्चितता appeared first on राजधानी राष्ट्रिय दैनिक.