स्वास्थ्य क्षेत्रमा कार्यरत संस्थामा लैंगिक समानता कमजोर
नेपालको स्वास्थ्य क्षेत्रमा कार्यरत संस्थाहरूमा लैंगिक समानता कमजोर रहेको एक अध्ययनले देखाएको छ । वातावरण, जनसंख्या र स्वास्थ्य कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) र ग्लोबल हेल्थ ५०–५० ले बुधबार सार्वजनिक गरेको एक...
काठमाडौं। लक्ष्मी सन्राइज बैंकले ‘स्पार्क २४ : इम्पावरिङ उमन इन लिडरशीप–इन्स्पाएर इन्क्लुजन’ कार्यक्रम गरेको छ । समावेशिता, समानता र सशक्तीकरणको संस्कृति प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धतालाई आत्मसात् गर्दै बैंकले उक्त कार्यक्रम गरेको बताइएको छ ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य लिली थापा, अन्तरराष्ट्रिय मुद्रा कोषका आवासीय प्रतिनिधि टेरेसा दबान सान्चेज, एफ वान सफ्ट ग्रुपका पियुष पौड्याल र भायनेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक लगायतका वक्ताले महिला नेतृत्व र सशक्तीकरणको बारेमा धारणा राखेका थिए ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले बैंकका महिला कर्मचारीको व्यावसायिक विकास तथा मानसिक एवं शारीरिक स्वास्थ्य सुनिश्चित गर्न बैंक प्रतिबद्ध रहेको बताए । उनले महिलालाई व्यक्तिगत र व्यावसायिक रूपमा सक्षम बनाउने वातावरण निर्माण गर्न बैंक प्रयत्नशील रहेको बताए । उत्पीडन र भेदभावका मामलामा शून्य सहनशीलता कायम गर्ने नीतिमार्फत सबैका लागि मनोवैज्ञानिक रूपमा सुरक्षित र सम्मानजनक कार्यस्थल बनाउन बैंक प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
कार्यक्रममा लैगिंक समावेशिता, समानता र सशक्तीकरण झल्काउने ‘आधुनिक मिथिला पेन्टिङ’ पनि बनाइएको थियो ।

काठमाडाैं- सरकारले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले सो निर्णय गरेको बताएकी हुन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेकी शर्माले सरकारले स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीति, २०८० स्वीकृत […]
लैंगिक समानता, विविधता र सामाजिक समावेशीकरणका सवालमा लुम्बिनी प्रदेश कमजोर देखिएको छ । प्रदेशमा शिक्षा, स्वास्थ्य, विवाह, रुढीवादी संस्कार, पितृसत्ता, राजनीति, रोजगार, ज्याला, प्रजनन्, कार्यस्थलमा दिने जिम्मेवारी, बजेट तथा कार्यक्रममा लैंगिक विभेद देखिएको छ ।
काठमाडौं । स्वास्थ्य क्षेत्रमा लैंगिक समानता तथा सामाजिक समावेशीकरणका नीति तथा निर्देशिकाका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा संचारकर्मीहरुसँग एकदिवसिय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज (आइतबार) राष्ट्रिय आयुर्वेद तालिम तथा अनुसन्धान केन्द्र कीर्तिपुरमा आयोजित कार्यक्रममा ओ.सि.एम.सी., एस.एस.यु. तथा विभेदपूर्ण लिंग छनोट अन्त्य रणनीति सम्बन्धी नीति तथा निर्देशिका विषयमा संचारकर्मीहरुलाई जानकारी गराउँने उदेश्यले आयोजित […]
ती दुई संस्थाद्वारा जारी विज्ञप्तिमा नेपालमा स्वास्थ्य क्षेत्रमा क्रियाशील ७७ संस्थाका कार्यगत क्षेत्र र सञ्चालित स्वास्थ्य कार्यक्रमको परीक्षण सो अध्ययनमा गरिएको जनाइएको छ।
हिमालयन डिष्टिलरीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत समुदायका शैक्षिक, स्वास्थ्य, खेलकुद, लैंगिक समानता, वातावरण जस्ता सामुदायिक क्षेत्रमा सहयोग पु-याउँदै आएको छ ।कम्पनीले आर्थिक वर्ष २०७७/०७८ मा शिक्षा क्षेत्रका लागि छुट्याएको रकममध्येबाट समता शैक्षिक गुठीलाई पच्चीस लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।समता शैक्षिक गुठीद्वारा नेपालभर ८४ वटा विद्यालय सञ्चालन गरेको छ । जसमा कक्षा १ देखि स्नातकोत्तरसम्मका […]
काठमाडौँ – मानिसलाई बसोबास गर्न योग्य मुलुकका सबैभन्दा महत्त्वपूर्ण विशेषताहरू के के होलान् ? सर्वसुलभ शिक्षा, प्रभावकारी एवं सर्वव्यापी स्वास्थ्य उपचार, रोजगारी, लामो औसत आयु, न्यून भ्रष्टाचार, लैंगिक समानता, न्यून हिंसात्मक अपराध इत्यादि । जो कसैले कुनै मुलुकमा चाहने पनि यही कुरा न हुन् । अझ त्यसमाथि आफू हिँड्ने सडक चिल्ला होउन्, कानुनहरू खुकुला र […]
४ असोज, काठमाडौं । लैंगिक हिंसा निवारणमा प्रतिबद्धता गराउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लैंगिक समानता तथा सामाजिक समावेशीकरण शाखाले परिपत्र गरेको छ । शाखा अधिकृत इन्दिरा आचार्यले मन्त्रालय र मन्त्रालय मातहतका सबै विभागहरु, सबै केन्द्रहरु र सबै संघीय अस्पतालहरुलाई परिपत्र गर्दै कर्मचारीलाई लैंगिक हिंसाविरुद्ध सपथ खुवाउन अनुरोध गरेकी हुन् । शाखाले सपथ पत्र नै […]