प्रारम्भ२१औं शताब्दीमा सबै देश लैंगिक विभेद समाप्त पार्न प्रतिबद्ध छन् । तर, यो समस्यालाई निरपेक्ष रूपमा निर्मूल गर्न कुनै पनि देश सफल भएका छैनन् । विश्वमै हर दृष्टिकोणले सम्पन्न र विकसित देश संयुक्त राज्य अमेरिकामा समेत राष्ट्रपतिजस्तो उच्च ओहोदामा महिला पुग्नु नहुने संकीर्ण सोचरहेको पाइन्छ । हिलारी क्लिन्टनको ट्रंपसँग राष्ट्रपति पदमा र ओबामासँग राष्ट्रपतिको उम्मेदवार […]
The post लैंगिक समानता र ईयूको प्रयास appeared first on राजधानी राष्ट्रिय दैनिक.