काठमाडौँ : अझै पनि एक हजार नवजात शिशु जन्मँदा १० जना शिशुमा मुटुको समस्या (जन्मजात मुटु रोग) रहेको हुन्छ। आमाको स्वास्थ्य, वंशाणुगत जस्ता विभिन्न कारणले गर्दा बालबालिकाले जन्मँदै मुटुको समस्या लिएर जन्मिएका हुन्छन्।
यसरी जन्मँदै मुटुको समस्या लिएर जन्मने बालबालिकामा गर्भावस्थामै मुटुको बनावट बिग्रेको हुने र यो समस्या कसैमा एउटा मात्र समस्या देखिने र कसैमा मुटुको भल्भमा प्वाल परेको हुने तथा कसैको मुटुका धमनीको बनावट फरक तरिकाले बनेको हुनेजस्ता विभिन्न समस्या पनि लिएर आएको हुन सक्ने बताउँछिन् शही...