सिन्धुलीकी रमाले दोस्रोपटक बच्चा पाएको भोलिपल्ट सास फेर्न गाह्रो भएको गुनासो गरेपछि छातीको एक्सरे र मुटुको ईसीजी गराउने क्रममा मुटुको समस्या रहेको देखियो । उनको मुटुको समस्या जन्मजात तवरमा हुने खालको नभई बाथरोगको जटिलताले हुुने खालको थियो । बढ्दो उमेरसँगै बाथरोगको जटिलता हुने खालको मुटुको समस्या क्रमशः बल्झिँदै जान सक्ने खतरा हुन्छ । गर्भावस्थामा नै […]