इलेक्ट्रो कार्डियोग्राम (ईसीजी) भनेको मुटुमा हुने विभिन्न गतिविधि र अवस्थालाई विद्युतीय उपकरणको माध्यमबाट ग्राफमा व्यक्त गर्ने अत्यन्तै महत्त्वपूर्ण परीक्षण हो । यसरी ग्राफमा व्यक्त भएको जानकारीबाट मुटुमा देखिएको समस्याको संकेत प्राप्त हुन्छ । ईसीजीलाई ‘इकेजी’को नामबाट पनि चिनिन्छ । कसरी काम गर्छ ? सबैभन्दा पहिला बिरामीलाई बेडमा सुताइन्छ । त्यसपछि छातीको अगाडिको देब्रे भागमा केही […]