चलचित्र क्षेत्रलाई सहयोग गर्न प्रहरी तयार छ : प्रहरी प्रवक्ता

काठमाडाैं । नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले चलचित्र क्षेत्रलाई सहयोग गर्न प्रहरी सदैव तत्पर रहेको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयमा आज आयोजित नेपाल प्रहरी र चलचित्र विज्ञसँगको अन्तक्र्रियामा प्रवक्ता राईले कलाकार र चलचित्र क्षेत्रलाई सहयोग गर्न नेपाल प्रहरी सदैव तत्पर रहेको बताउनुभएको हो । नेपाल प्रहरीको प्रमुख दायित्व नागरिकको जीउधनको सुरक्षा […]

सम्बन्धित सामग्री

पक्राउ गर्न पुगेका प्रहरीलाई रवि लामिछानेको आग्रह– लैजानुहोस्, तयार छु

रास्वपा सभापति रवि लामिछानेले आफूलाई पक्राउ गर्न पुगेका प्रहरी अधिकारीलाई सहयोग गर्ने बताएका छन् । वनस्थलीस्थित पार्टी कार्यालयमा उनले प्रहरीलाई आग्रह गरे– लैजानुहोस् म तयार छु ।उनले अगाडि भनेका छन्, ‘कसैको बयानमा पोलेको छैन । देशको प्रहरीका आईजीले संसदीय समितिमा गएर भन्छन् संलग्नता छैन । संस्थागत रूपमा कुनै निर्णय गरेको...

पक्राउ गर्न पुगेका प्रहरीलाई रवि लामिछानेको आग्रह– लैजानुहोस्, तयार छु

रास्वपा सभापति रवि लामिछानेले आफूलाई पक्राउ गर्न पुगेका प्रहरी अधिकारीलाई सहयोग गर्ने बताएका छन् । वनस्थलीस्थित पार्टी कार्यालयमा उनले प्रहरीलाई आग्रह गरे– लैजानुहोस् म तयार छु ।उनले अगाडि भनेका छन्, ‘कसैको बयानमा पोलेको छैन । देशको प्रहरीका आईजीले संसदीय समितिमा गएर भन्छन् संलग्नता छैन । संस्थागत रूपमा कुनै निर्णय गरेको...

मेगा बैंकद्वारा नेपाल प्रहरीलाई २ हजार थान पकेट नोट बुक सहयोग

वैशाख १७, काठमाडौं । मेगा बैंक नेपालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शुक्रवार प्रहरीलाई २ हजार थान पकेट नोट बुक सहयोग गरेको छ ।  कम्पनीको कुलेश्वर शाखा प्रबन्धक सुनील चौलागाईंले महानगरीय प्रहरी परिसर टेकुलाई २ हजार थान पकेट नोट बुक हस्तान्तरण गरेका हुन्।  स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी शान्ति सुरक्षामा खटिने नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने उद्धेष्यले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको बताएको छ । सुरक्षा मार्ग निर्देशनसहित पकेट नोट बुक तयार गरिएको कम्पनीले बताएको छ ।

गलकोट नगरपालिकामा नगर प्रहरी

बागलुङ । बागलुङको गलकोट नगरपालिकाले नगर प्रहरी भर्ती प्रक्रिया शुरू गरेको छ । नगरका योजना कार्यान्वयनका बेला देखिने सुरक्षा समस्या र सार्वजनिक सम्पत्तिको रेखदेख तथा संरक्षणका लागि नगर प्रहरी गठन गर्न थालिएको हो । गतवर्ष नै नगर प्रहरी गठनसम्बन्धी ऐन तयार गरेको नगरले चालू आर्थिक वर्षमा कार्यान्वयनमा ल्याएको हो । बागलुङका दश स्थानीय तहमध्ये नगर प्रहरी भर्ना गर्ने गलकोट तेस्रो नगरपालिका हो । नगरले तत्कालका लागि दुईजना जवान नियुक्त गर्ने सूचना अधिकारी तुलबहादुर विकले बताए । अहिले नियुक्त भएका प्रहरीले कार्यालय र सार्वजनिक सम्पत्तिको संरक्षणको काममा लाग्नेछन् । ‘कार्यालयमा भीड लाग्दा व्यवस्थापन गर्नेसमेत कोही छैन, कहिलेकाहीँ अनावश्यक मान्छेले दुःख दिन्छन्,’ नगरप्रमुख भरत शर्मा गैरेले भने, ‘ठूला समस्या आउँदा नेपाल प्रहरी छ, स–साना समस्या त हाम्रो प्रहरी पनि सक्रिय रहन सक्छ ।’      यसअघि बागलुङ र ढोरपाटन नगरपालिकामा नगर प्रहरी गठन गरिएको थियो । नेपाल प्रहरीले नगरभित्रको शान्तिसुरक्षामा सहयोग गर्ने भए पनि नगरका कतिपय काममा नेपाल प्रहरीलाई सहयोग माग्न नसकिएको उनले बताए । ‘गतवर्ष हामीले घरको नक्सा पाससम्बन्धी कानून ल्यायौं तर कार्यान्वयनका बेला चुनौती आए, कम्तीमा खोजी गर्न, सचेत गराउन प्रहरी हुँदा सहज हुन्थ्यो,’ गैरेले भने, ‘सडकमा फोहोर गर्ने, सडकमै व्यापार गर्नेलाई नगरभन्दा कर्मचारीलाई टेरेनन्, आफ्नै प्रहरी भएपछि सहज हुने भो,’ उनले भने । रासस

लुक्लामा प्रहरीको आफ्नै भवनबाट सेवा सुरु

भवन निर्माणका लागि सहयोग गर्ने वडा नं. २ का वडाअध्यक्ष आङफुर्वा शेर्पा, तारा इयरलाइन्सका म्यानेजर अमृतकुमार मगरसहित प्रहरी जवानहरुलाई सम्मान गरिएको छ ।

सामुदायिक अंकपत्र तालिम निर्देशिका विमोचन कार्यक्रम सम्पन्न

काठमाडौं, २२ भदौ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच “सामुदायिक अंकपत्र तालिम निर्देशिका” विमोचन कार्यक्रम सम्पन्न भएको छ । UKaid को आर्थिक सहयोग तथा इन्टरनेशनल अलर्ट संस्था लगायत अन्य सहजकर्तासँगको सहकार्य र समन्वयमा नेपाल प्रहरीको समुदाय(प्रहरी साझेदारी कार्यक्रमलाई थप सवल र वैज्ञानिक बनाउन तयार गरिएको उक्त […]

आस्थालाई सहयोग गर्न प्रहरी तयार

आस्थाका अभिभावक (आमाबुवा)ले काठमाडौं फर्किएपछि आस्थालाई प्रहरी कार्यालयमा ल्याउने प्रतिवद्धता व्यक्त गरे उनलाई नेपाल छिर्नासाथ नपक्रिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले बताएका छन् । अभिभावकले आस्थालाई कार्यालय हाजिर गराउने प्रतिवद्धता गरे सहयोग गर्न तयार रहेको उनको भनाई छ ।

फैसला ७५ वर्षअघि, कार्यान्वयन हुन बाँकी

अदालतले सजाय भुक्तान गराउन प्रहरी प्रशासनको सहयोगमा चित्त नबुझाएको देखिँदा गृह मन्त्रालयका अधिकारी भने फैसला कार्यान्वयनमा सघाएको र खोजेको सहयोग दिन सदैव तयार रहेको बताउँछन्।

‘प्रहरी र जनताबीच सुमधुर सम्बन्ध हुनुपर्छ’

४ असार, डोटी । 'तपाईंहरु आ-आफ्नो क्षेत्रमा खटिनुहोस्, जनताको बीचमा जानुहोस्, टोल टोलमा जानुहोस्, आफ्नो ड्युटी गर्नुहोस् । अपराध न्यून गर्नुहोस्, प्रहरीको जिल्ला प्रमुखको हैसियतले मैले के सहयोग गर्नु पर्छ, सिधै भन्नुहोस् म तयार छु । तर जनताले सुरक्षित भएको महसुस गर्नु पर्छ । आपराधिक क्रियाकलापहरु नियन्त्रण हुनु पर्छ ।' जिल्ला …