रास्वपा सभापति रवि लामिछानेले आफूलाई पक्राउ गर्न पुगेका प्रहरी अधिकारीलाई सहयोग गर्ने बताएका छन् । वनस्थलीस्थित पार्टी कार्यालयमा उनले प्रहरीलाई आग्रह गरे– लैजानुहोस् म तयार छु ।उनले अगाडि भनेका छन्, ‘कसैको बयानमा पोलेको छैन । देशको प्रहरीका आईजीले संसदीय समितिमा गएर भन्छन् संलग्नता छैन । संस्थागत रूपमा कुनै निर्णय गरेको...