सामुदायिक अंकपत्र तालिम निर्देशिका विमोचन कार्यक्रम सम्पन्न

काठमाडौं, २२ भदौ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच “सामुदायिक अंकपत्र तालिम निर्देशिका” विमोचन कार्यक्रम सम्पन्न भएको छ । UKaid को आर्थिक सहयोग तथा इन्टरनेशनल अलर्ट संस्था लगायत अन्य सहजकर्तासँगको सहकार्य र समन्वयमा नेपाल प्रहरीको समुदाय(प्रहरी साझेदारी कार्यक्रमलाई थप सवल र वैज्ञानिक बनाउन तयार गरिएको उक्त […]

सम्बन्धित सामग्री

नेशनल लाइफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताका लागि ३ दिने ‘चेयरपर्सन क्लब’ तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा आर्थिक वर्ष २०७९/८० मा तोकिएको लक्ष्य पूरा गर्न सफल ४५० जना भन्दा बढी अभिकर्तालाई चेयरपर्सन क्लबको सदस्यता वितरण भएको कम्पनीले जनाएको छ । साथै उनीहरुलाई सम्मान पनि गरिएको थियो । यस्तै देशभरबाट आफ्नो […]

नेशनल लाइफको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सम्मान तथा तालिम कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले विरगंज होटल क्लार्क रिसोर्टमा उक्त तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । तोकिएको बीमाशुल्क संकलन गरी नेपालभरबाट योग्य भएका १२६ जना अभिकर्ताको सहभागितामा कम्पनीले तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो । प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन […]

६ महिने निःशुल्क स्कील-अप तालिम कार्यक्रम सम्पन्न

काठमाडौँ– सिप्रदी ट्रेडिङ प्रा.लि.ले सिप्रदीयन सहायता संस्थाको आयोजनामा ६ महिने निःशुल्क स्कील-अप तालिम कार्यक्रम तेस्रो ब्याच सम्पन्न गरेको छ । दक्ष अटो प्राविधिक उत्पादन गर्ने उद्देश्यले गरिएको यस कार्यक्रममा नेपालभरि रहेका सिप्रदीका च्यानल पार्टनरहरु-आधिकारीक सर्भिस सेन्टर, प्रमाणित ग्यारेज र आकस्मिक मर्मत सेवा केन्द्रबाट सिफारीश भएका १२ जना प्रशिक्षार्थीहरूले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् र तालिम […]

प्रभु क्यापिटलको प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, ३० असोज । विश्व लगानीकर्ता सप्ताह–२०२२ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले १ दिने तालिम कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ। क्यापिटलले नेपाल धितोपत्र बोर्ड तथा काठमाडौं जिल्ला अदालत बार एसोसिएसनकोे समन्वयमा जिल्ला अदालत बार एसोसिएसनको कार्यसमिति तथा अन्य सदस्य अधिवक्ताहरुलाई तालिम दिएको हो । कार्यक्रम नेपाल हाउस रेष्टुरेन्ट, हात्तीसार, काठमाडौंमा २०७९ असोज २८ गते शुक्रबार […]

सिप्रदीको राष्ट्रिय सवारी चालक प्रशिक्षण कार्यक्रम सम्पन्न

सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा राष्ट्रिय सवारी चालक तालिम कार्यक्रम सम्पन्न भएको छ।...

प्राविधिक विश्लेषण वर्कसप तथा तालिम कार्यक्रम सम्पन्न

प्रभु क्यापिटलले त्रिभुवन विश्वविद्यालय अन्तरगतको सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा एमबिए तथा एमबिएममा अध्ययनरत विद्यार्थीहरुको लागि शेयर बजार सम्बन्धी ३ दिने प्राविधिक विश्लेषण वर्कसप तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । जे ९ गते शुरु भएको कार्यक्रम ३ दिन चलेको थियो । सो वर्कसप तथा तालिम कार्यक्रममा त्रिभुवन विश्वविद्यालय सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्ट अन्तरगत एमबिए तथा एमबिएममा अध्ययनरत करिब ६० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । संस्थागत सामाजिक उत्तरदायित्व अन्त

सिटी एक्सप्रेस मनी ट्रान्सफरको बुटवल र भरतपुरमा कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले  वैशाख २ र ३ गते बुटवल र भरतपुरमा एजेन्ट्हरुका लागि एक/एक दिने एन्जेन्ट भेटघाट र तालिम कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बुटवल र भरतपुरबाट उल्लेखनीय सहभागिता रहेको कम्पनीले जनाएको छ ।  सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत व्यबस्थापन समूहको उपस्थिति रहेको थियो । विगतको समिक्षा तथा आगामी वर्षको कार्ययोजना तयार गरि यस वर्षको बुटवल र भरतपुरको एजेन्ट मीट् कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ । सिट

प्रभु क्यापिटलको शेयर बजारसम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न

प्रभु क्यापिटल लिमिटेडले ग्लोबल मनि विक २०२२ अन्तरगत शेयर बजार सम्बन्धी साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । क्यापिटलले ग्लोबल मनि विक २०२२ अन्तरगत विभिन्न स्थानहरूमा शेयर बजार सम्बन्धी साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको हो । गत मंगलबार हेराल्ड कलेज काठमाडौँका स्नातक तह अन्तर्गतका विद्यार्थीहरूलाई इन्भेस्टमेन्ट बैंकिङ र लगानी व्यवस्थापन सम्बन्धी विषयमा तालिम कार्यक्रम सञ्चालन गरेको थियो । तालिम कार्यक्रममा कलेजमा अध्ययनरत करिब ६० जना विद्यार्थीहरु सहभागी रहेका थिए । तालिम कार्यक्रम प्

भक्तपुरको संचित सहकारीमा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न

भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित संचित सहकारीका सञ्चालक पदाधिकारी तथा विभिन्न उपसमितिका सदस्यहरुलाई लक्षित गरी एक हप्ते क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । संस्थाको शिक्षा उपसमितिले सिलसिला मिलाएर बोल्ने शैली तथा औपचारिक कार्यक्रम सञ्चालन सम्बन्धीको तालिम दिएको हो । तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष योगेन्द्र खर्बुजाले संस्थागत विकासलाई मध्यनगर गरि क्षमता विकास तालिम […]