‘२३ भदौपछि कांग्रेसको वैधानिकता समाप्त’

 कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी २३ भदौपछि पार्टी केन्द्रीय कार्यसमितिको वैधता समाप्त हुने दाबी गरेका छन् । कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहको ठमेलस्थित निवासमा बिहीबार भएको आफू पक्षीय बैठकपछि पौडेलले संविधानअनुसार २३ भदौसम्म मात्रै कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिको वैधानिकता हुने र त्यसपछि सकिने दाबी गरेका हुन् । ‘संविधानअनुसार पाँच वर्ष ६ महिनाभित्र महाधिवेशन हुनैपर्छ, नगर्ने हो भने २३ भदौपछि केन्द्रीय कार्यसमितिको वैधानिकता सकिन्छ,’ बैठकपछि पौडेलले सञ्चारकर्मीसँग भने, &lsquo...

सम्बन्धित सामग्री

काँग्रेसको बैधानिकता संकटमा पर्ने खतरा छ : बरिष्ठ नेता पौडेल

विश्वराज पछल्डङ्ग्या बाँके  नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको बैधानिकता संकटमा पर्ने खतरा औँल्याएका छन्। उनले तालिका अनुसार दसैँ अगाडी वडा र पालिकास्तरिय अधिवेशन सक्नुपर्ने भएपनि अहिलेसम्म सम्पन्न हुन नसक्नु दुखद...

कांग्रेस महाधिवेशनले दिनुपर्ने सन्देश

नेपाली कांग्रेस १४ औँ महाधिवेशनको सङ्घारमा छ । संयोगले कांग्रेसको जन्म भएकै वर्ष अर्थात् २००३ सालमा जन्मिएका शेरबहादुर देउवा वर्तमान काँग्रेसको सभापति छन् । २०७२ साल फागुनमा सम्पन्न कांग्रेसको १३ औँ महाधिवेशनबाट सभापति बनेका देउवालाई निर्धारित समयमा महाधिवेशन गरी कांग्रेसको वैधानिकता जोगाउने दायित्व पनि छ । महाधिवेशन सार्दै पछिल्लो पटक आगामी मङ्सिरमा पुर्‍याएको कांग्रेसले यस पटक नेतृत्व परिवर्तनको औपचारिकता मात्रै पूरा नगरी बाटो बिराउँदै गएको पार्टीलाई सही बाटोमा अवतरण गराउने अभिभारा पनि पूरा गर्नुपर्नेछ ।

रामचन्द्र पौडेल भन्छन्- २३ भदौपछि कांग्रेसको वैधानिकता नरहन सक्छ (भिडियो)

'२३ भदौपछि संवैधानिक रूपमा पार्टीको वैधानिकता नरहन सक्छ । तर, त्यसका लागि म जिम्मेवार छैन,' उनले भने ।

योगीको तर्क : कांग्रेसको वैधानिकता आगामी जेठसम्म रहन्छ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य टिएन योगी पार्टीको वैधानिकता आगामी जेठसम्म रहेन तर्क गरेका छन्

कांग्रेसको वैधानिकता जोगाउन विशेष महाधिवेशन नै उत्तम विकल्प :  नेता केसी

कांग्रेस नेता अर्जुननरसिंह केसीले अहिले पार्टीको वैधानिकता जोगाउन विशेष महाधिवेशन नै उत्तम विकल्प भएको जिकिर गरेका छन् । मुलुकको सबैभन्दा पूरानो लोकतान्त्रिक पार्टीले महाधिवेशन नगरेकै कारण वैधता गुमाउने कुरा राम्रो...

केन्द्रीय कार्यसमिति बैठकले के ल्याउला कांग्रेस जोगाउने विकल्प ?

निर्धारित समयमा नेपाली कांग्रेसको महाधिवेशन नहुने निश्चित भइसकेको छ। निर्धारित भदौ १६ मा महाधिवेशन नहुँदा कांग्रेसको वैधानिकता पनि संविधान अनुसार संकटमा पर्ने छ।  महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्ने कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक...

भदौमै महाधिवेशन गर्न यस्ता छन् नेताका प्रस्ताव

काठमाडौं : भदौमा गर्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन तोकिएको समय नहुने लगभग पक्का भएको छ। क्रियाशील सदस्यताको विवादले कार्यतालिका भत्किएपछि यस्तो स्थिति निम्तिएको हो।पार्टीकै शीर्ष नेताले यसबारे मुख खोल्न थालेका छन्। यसअघि नेताहरूले तल्लो तहको कार्यतालिका केही हेरफेर भएपनि केन्द्रीय महाधिवेशन भदौमा हुने बताउँदै आएका थिए। कांग्रेसको वैधानिकता भदौ २३ पछि सकिँदैछ।रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानबिन समितिले साउन १२ गते आफ्नो प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन बुझाएको एक स

‘२३ भदौपछि कांग्रेसको वैधानिकता समाप्त’

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी २३ भदौपछि पार्टी केन्द्रीय कार्यसमितिको वैधता समाप्त हुने दाबी गरेका छन् । कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहको ठमेलस्थित निवासमा बिहीबार भएको आफू पक्षीय बैठकपछि पौडेलले संविधानअनुसार २३ भदौसम्म मात्रै कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिको वैधानिकता हुने र त्यसपछि सकिने दाबी गरेका हुन् । ‘संविधानअनुसार पाँच वर्ष ६ महिनाभित्र महाधिवेशन […] The post ‘२३ भदौपछि कांग्रेसको वैधानिकता समाप्त’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

'संवैधानिक सीमाभित्रै महाधिवेशन नगरे कांग्रेसको वैधानिकता सकिन्छ'

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले संवैधानिक सीमाभित्र महाधिवेशन नगरे कांग्रेसले वैधानिकता गुमाउने निश्चित भएको बताएका छन्।नेता कोइरालाले फेसबुकमा लेखेका छन्, 'नेपाली कांग्रेसको चौधौं महाधिवेशनको प्रक्रिया जारी छ। तर, पूर्व-निर्धारित कार्यतालिकाको पालना भएको छैन। अहिलेसम्म क्रियाशील सदस्यको अन्तिम छिनोफानो समेत हुन सकेको छैन। यसले समयसीमा भित्र महाधिवेशन सम्पन्न हुने कुरामा संशय बढेको छ। र, पार्टीको सम्पूर्ण साथीहरूमा गहिरो चिन्ता छाएको छ।'संविधानतः आगामी भाद्र २

कांग्रेस महाधिवेशन निर्धारित मिति मै हुनुपर्छ : रामचन्द्र पौडेल

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुनुपर्ने बताएका छन् । भक्तपुरको कौशलटारमा कांग्रेसका युवा नेता तथा लेखक गुरुराज घिमिरेको कविता सङ्ग्रह ‘मृत्युसँगको साक्षात्कार’ आज विमोचन गर्दै नेता पाैडेल निर्धारित मितिमा महाधिवेशन हुन नसके कांग्रेसको वैधानिकता गुम्ने खतरा हुने बताए ।  अहिले आफ्नो एकमात्र अर्जुन दृष्टि...