कांग्रेस महाधिवेशन निर्धारित मिति मै हुनुपर्छ : रामचन्द्र पौडेल

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुनुपर्ने बताएका छन् । भक्तपुरको कौशलटारमा कांग्रेसका युवा नेता तथा लेखक गुरुराज घिमिरेको कविता सङ्ग्रह ‘मृत्युसँगको साक्षात्कार’ आज विमोचन गर्दै नेता पाैडेल निर्धारित मितिमा महाधिवेशन हुन नसके कांग्रेसको वैधानिकता गुम्ने खतरा हुने बताए ।  अहिले आफ्नो एकमात्र अर्जुन दृष्टि...

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशन : उम्मेद्वार छान्न पौडेल पक्षलाई सकस

काठमाडौं । सभापतिको उम्मेदवारसहित पदाधिकारी टुंगो लगाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु आज पनि बिहानैदेखि व्यस्त भएका छन् । हिजो राती अबेरसम्म बसेको बैठकमा सहमति जुट्न नसकेपछि सो समूहले आज बिहानैदेखि छलफल थालेको हो । नेता गगन थापा, बद्री पाण्डेलगायत संस्थापनइतर नेताहरु पौडेल निवासमा भेला हुँदैछन् । हिजोको बैठकमा पदाधिकारीमा को–को उठ्ने […]

बिपी विचार र कांग्रेस महाधिवेशन

नेता गिरिजाप्रसाद कोइरालापछि नै नेपाली कांग्रेसको नेतृत्व दोस्रो पुस्तामा आइसकेको हो। प्रधानमन्त्री शेरबहादुर देउवा एवं रामचन्द्र पौडेल दोस्रो पुस्ताका शीर्ष नेताहरू हुन्। दोस्रो पुस्ताकै स्व. सुशील कोइरालाले नेपालको संविधान २०७२ जारी गराउन प्रधानमन्त्रीक...

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कास्कीका जीवन परियारको दाबी

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवशेनको मिति नजिकिएसँगै पदाधिकारीमा आकांक्षी नेताहरुले उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ। जीवन परियार सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। मंगलबार अनामनगरको युनियन हाउसमा पत्रकार सम्मेलन गरि सहमहामन्त्री दलित समावेशीतर्फ उनले उम्मेदवारी घोषणा गरेका हुन्। उनी रामचन्द्र पौडेल पक्षका नेता हुन्। कास्की १ रुपा नगरपालिका वडा…

कांग्रेस महाधिवेशन : लुम्बिनीमा पौडेल पक्षका अमरसिहं पुन विजयी

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिहं पुन विजयी भएका छन् । कांग्रेस नेता रामचन्द्र पौडेल पक्षधर पुनले ८ सय ५२ मत प्राप्त गरि विजयी भएका हुन् । १ हजार ६ सय ३१...

कांग्रेस महाधिवेशन : सभापति छान्दै पौडेल पक्ष

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रदेश सभापतिका उम्मेदवारहरुको टुंगो लगाउन छलफल गरिरहेको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेशतर्फको निर्वाचन कार्यक्रम भोलिबाट शुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिले प्रदेशतर्फ मंसिर १६ गते बिहान १० बजे प्रदेश निर्वाचनको मतदाता नामावली प्रकाशन, मंसिर १७ गते मनोनयन दर्ता र १८ गते बिहान ८ […]

कांग्रेस महाधिवेशन: कर्णालीमा संस्थापन समूह अघि

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत कर्णालीका तीन जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएका छन्। जिल्ला अधिवेशन सम्पन्न भएका हुम्ला, कालिकोट र मुगु मध्ये दुई जिल्लामा संस्थापन (शेरबहादुर देउवा) समूह र एक जिल्लामा रामचन्द्र पौडेल समूह विजयी भएको छ।...

कांग्रेस महाधिवेशन : लुम्बिनीका पालिकामा पौडेल पक्षको वर्चश्व

१२ असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनीमा सम्पन्न गाउँ–नगर अधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको वर्चश्व देखिएको छ । मंगलबारसम्म प्रदेशका १०९ मध्ये ९ जिल्लाका ७७ स्थानीय तहमा अधिवेशन सम्पन्न हुँदा सभापति शेरबहादुर देउवा पक्षका भन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट सभापति पदमा दोब्बर बढी संख्यामा निर्वाचित भएका छन् । प्रदेशका १२ […]

कांग्रेस महाधिवेशन : स्याङ्जामा पौडेल पक्ष बलियो

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा स्याङ्जामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बलियो देखिएको छ। पाँच नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जामा दुर्इ नगरपालिकामा मात्र  सभापति शेरबहादुर देउवा पक्ष विजयी भएको छ। ११...

कांग्रेस महाधिवेशन किचलोः संस्थापन सार्ने, इतर रोक्ने रणनीतिमा

काठमाडौं । नेपाली कांग्रेसको १६ देखि १९ भदौसम्म तोकिएको १४औं महाधिवेशन अब घोषित मितिमा नहुने पक्कापक्की भएपछि कांग्रेसभित्र किचलो बढ्दै गएको छ । कांग्रेसले क्रियाशील सदस्यताका विषयमा देखिएका विवाद समाधान गर्न नसकेपछि संस्थापन पक्ष घोषित मिति फेरि सार्ने तयारीमा छ । तर इतर पक्ष मानिएको रामचन्द्र पौडेल समूह भने २३ भदौपछि पार्टीको वैधानिकता सकिने भन्दै […] The post कांग्रेस महाधिवेशन किचलोः संस्थापन सार्ने, इतर रोक्ने रणनीतिमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

फास्ट ट्रयाकबाट भए पनि कांग्रेस महाधिवेशन तोकिएको मितिमै हुनुपर्छ: पौडेल पक्ष

काठमाडौँ- नेपाली कांग्रेसको शेरबहादुर देउवा इतर रामचन्द्र पौडेल पक्षले फास्ट ट्र्याकबाट भए पनि निर्धारित समयमै महाधिवेशन गर्नुपर्ने जिकिर गरेको छ। आगामी साउन २८ गते बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकले क्रियाशीलको विवाद समाधान गर्नुपर्ने र कांग्रेसका ८ तहका अधिवेशनलाई चार तहमा छोट्याएर भए पनि समयमै महाधिवेशन गर्नुपर्ने पौडेल पक्षले जिकिर गरेको छ। वडा, संघीय निर्वाचन क्षेत्र, प्रदेश र संघको […]