माओवादी छाडेर स्वतन्त्रबाट सांसद जितेका दीपेन्द्र माओवादीमै फर्किए

लुम्बिनी प्रदेश सभा स्वतन्त्र दीपेन्द्रकुमार पुनमगर माओवादीमा फर्किएका छन् ।  तत्कालीन पाँच दलीय गठबन्धनले टिकट बाँडफाँड गर्दा रोल्पा (२) मा कांग्रेसका अमरसिंह पुनले टिकट पाएपछि दीपेन्द्रकुमार माओवादी छाडेर स्वतन्त्र उम्मेदवार बनेका...

सम्बन्धित सामग्री

स्वतन्त्र सांसद दीपेन्द्र पुन माओवादीमै फर्किए

काठमाडौं : रोल्पा १ (२) बाट निर्वाचित स्वतन्त्र सांसद दिपेन्द्र कुमार पुन मगर माओवादी केन्द्र मै फर्किएका छन्।गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजिनामा दिएर प्रदेशको उम्मेदबार बनेका उनी भारी मतले विजयी भएका थिए।हाल लुम्बिनी प्रदेशको स्वतन्त्र सांसद रहेका दिपेन्द्रले पार्टी छोडेको प्रति आत्मआलोचित हुँदै पुनः माओवादी केन्द्रमा रहेर काम गर्ने पत्र पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा बुझाएका छन्।उनले माओवादी केन्द्रका नेता रोल्पा जिल

माओवादीमै फर्किए लुम्बिनी प्रदेश सभाका स्वतन्त्र सांसद दीपेन्द्र पुनमगर

काठमाडौं । स्वतन्त्र उम्मेदवारी दिएर लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएका दीपेन्द्र कुमार पुनमगर (सिजल) नेकपा माओवादी केन्द्रमा फर्किनु भएको छ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार बिहान दीपेन्द्रलाई पार्टी प्रवेश गराउनु भएको हो । दीपेन्द्रलाई प्रचण्डले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा खादा लगाइदिएर स्वागत गर्नु भएको हो । रोल्पाको […]

रोल्पा १ 'ख' बाट बागी उठेर जितेका मगर माओवादीमै फर्किए, प्रचण्डले गरे स्वागत

रोल्पा १ 'ख' बाट स्वतन्त्र उठेर प्रदेशसभा सदस्यमा निर्वाचित दिपेन्द्र कुमार पुन मगर माओवादी केन्द्रमै फर्किएका छन् ।

लुम्बिनी प्रदेश सभामा स्वतन्त्रबाट विजयी दीपेन्द्र पुन माओवादीमै फर्किए

२० पुस, काठमाडौं । रोल्पा क्षेत्र नम्बर १ (२) बाट स्वतन्त्र उम्मेदवारी दिएर लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका दीपेन्द्र कुमार पुनमगर (सिजल) नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । गत मंसिर ४ को निर्वाचनमा तत्कालीन सत्ता गबठन्धनको आधिकारिक उम्मेदवार नेपाली कांग्रेसका अमरसिंह पुनविरुद्ध माओवादी केन्द्रका दीपेन्द्रले स्वतन्त्र उम्मेदवारी दिएका थिए । दीपेन्द्र साढे ५ हजार […]

माओवादीमै फर्किए स्वतन्त्र सांसद जवाहरलाल

काठमाडाैँ- स्वतन्त्र सांसद जवाहरलाल कुशवाहा नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन्। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार साँझ कुशवाहालाई पार्टी प्रवेश गराएका हुन्। कुशवाहा मधेस प्रदेशसभामा माओवादीबाट बागी उम्मेदवारी दिइ सर्लाही ३ (क) बाट निर्वाचित भएका थिए। उनी स्वतन्त्र हुँदै पुन: माओवादीमा फर्किएका हुन्।

एमाले गण्डकी प्रदेश सदस्यद्वय अर्याल माओवादीमै फर्किए

बागलुङ – एमाले गण्डकी प्रदेश सचिवालय सदस्य तुलसीराम अर्याल र प्रदेश सदस्य ददिराम अर्याल नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। बागलुङको बुर्तिबाङमा बुधबार आयोजित कार्यक्रममा उनीहरूले एमाले परित्याग गरेको घोषणा गरेका हुन्। दशवर्षे जनयुुद्ध र १९ दिने जनआन्दोलनका विरासत जोगाउन आफूहरू माओवादी केन्द्रमै फर्किएको बताएका छन्। ०७० सालमा तुलसीराम अर्याल नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभाको […]

माओवादीमै फर्किए एमाले प्रदेशसदस्य तुलसीराम र दधिराम

‘माओवादीले ल्याएको परिर्वतन प्रतिक्रियावादीले उल्टाउन खोजेका छन्’ अर्यालले भन्नुभयो, ‘युद्धको विरासत जोगाउन हामी माओवादीमै फर्किएका हौं ।’

माओवादीमै फर्किए पित्तबहादुर डल्लाकोटी

काठमाडौं –​ पित्तबहादुर डल्लाकोटी नेकपा माओवादी केन्द्रमा नै फर्किएका छन् । धादिङ बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्ष निर्वचित पित्तबहादुर डल्लाकोटी नेकपा एमाले प्रवेश गरेका थिए । उनले एक विज्ञप्ति जारी गर्दै क्षणिक आक्रोशमा आएर आफूबाट गल्ती भएको बताएका छन् । उनले आफ्नो गल्तीले पार्टीमा परेको क्षतिप्रति गम्भीर आत्माआलो...

एमाले प्रवेश गरेका गाउँपालिका अध्यक्ष माओवादीमै फर्किए

काठमाडौँ- पित्तबहादुर डल्लाकोटी नेकपा माओवादी केन्द्रमा नै फर्किएका छन् । धादिङ बेनिघाट रोराङ गाउँपालिकाको अध्यक्ष निर्वचित पित्तबहादुर डल्लाकोटी नेकपा एमाले प्रवेश गरेका थिए । उनी एमाले प्रवेश गरेको चौबीस घण्टा नबित्दै माओवादीमै फर्किएका हुन् । २०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट अध्यक्ष निर्वाचित डल्लाकोटी १५ वर्ष अघि एमालेबाट माओवादी प्रवेश गरेका थिए । ओलीबाट टिका […]

माओवादीमै फर्किए वेनिघट रोराङका अध्यक्ष डल्लाकोटी

गत सोमबार केपी शर्मा ओलीबाट खादा पहिरिएर एमाले प्रवेश गरेका धादिङको वेनिघाट रोराङ गाउँपालिकाका पित्तबहादुर डल्लकोटी (हरि) पुनः मुल पार्टीमै फर्किएका छन्।...