रोल्पा १ 'ख' बाट बागी उठेर जितेका मगर माओवादीमै फर्किए, प्रचण्डले गरे स्वागत

रोल्पा १ 'ख' बाट स्वतन्त्र उठेर प्रदेशसभा सदस्यमा निर्वाचित दिपेन्द्र कुमार पुन मगर माओवादी केन्द्रमै फर्किएका छन् ।

सम्बन्धित सामग्री

माओवादी छाडेर स्वतन्त्रबाट सांसद जितेका दीपेन्द्र माओवादीमै फर्किए

लुम्बिनी प्रदेश सभा स्वतन्त्र दीपेन्द्रकुमार पुनमगर माओवादीमा फर्किएका छन् ।  तत्कालीन पाँच दलीय गठबन्धनले टिकट बाँडफाँड गर्दा रोल्पा (२) मा कांग्रेसका अमरसिंह पुनले टिकट पाएपछि दीपेन्द्रकुमार माओवादी छाडेर स्वतन्त्र उम्मेदवार बनेका...

स्वतन्त्र सांसद दीपेन्द्र पुन माओवादीमै फर्किए

काठमाडौं : रोल्पा १ (२) बाट निर्वाचित स्वतन्त्र सांसद दिपेन्द्र कुमार पुन मगर माओवादी केन्द्र मै फर्किएका छन्।गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजिनामा दिएर प्रदेशको उम्मेदबार बनेका उनी भारी मतले विजयी भएका थिए।हाल लुम्बिनी प्रदेशको स्वतन्त्र सांसद रहेका दिपेन्द्रले पार्टी छोडेको प्रति आत्मआलोचित हुँदै पुनः माओवादी केन्द्रमा रहेर काम गर्ने पत्र पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा बुझाएका छन्।उनले माओवादी केन्द्रका नेता रोल्पा जिल

लुम्बिनी प्रदेश सभामा स्वतन्त्रबाट विजयी दीपेन्द्र पुन माओवादीमै फर्किए

२० पुस, काठमाडौं । रोल्पा क्षेत्र नम्बर १ (२) बाट स्वतन्त्र उम्मेदवारी दिएर लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका दीपेन्द्र कुमार पुनमगर (सिजल) नेकपा माओवादी केन्द्रमा फर्किएका छन् । गत मंसिर ४ को निर्वाचनमा तत्कालीन सत्ता गबठन्धनको आधिकारिक उम्मेदवार नेपाली कांग्रेसका अमरसिंह पुनविरुद्ध माओवादी केन्द्रका दीपेन्द्रले स्वतन्त्र उम्मेदवारी दिएका थिए । दीपेन्द्र साढे ५ हजार […]