माओवादीमै फर्किए लुम्बिनी प्रदेश सभाका स्वतन्त्र सांसद दीपेन्द्र पुनमगर

काठमाडौं । स्वतन्त्र उम्मेदवारी दिएर लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएका दीपेन्द्र कुमार पुनमगर (सिजल) नेकपा माओवादी केन्द्रमा फर्किनु भएको छ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार बिहान दीपेन्द्रलाई पार्टी प्रवेश गराउनु भएको हो । दीपेन्द्रलाई प्रचण्डले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा खादा लगाइदिएर स्वागत गर्नु भएको हो । रोल्पाको […]