स्वतन्त्र सांसद दीपेन्द्र पुन माओवादीमै फर्किए

काठमाडौं : रोल्पा १ (२) बाट निर्वाचित स्वतन्त्र सांसद दिपेन्द्र कुमार पुन मगर माओवादी केन्द्र मै फर्किएका छन्।गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजिनामा दिएर प्रदेशको उम्मेदबार बनेका उनी भारी मतले विजयी भएका थिए।हाल लुम्बिनी प्रदेशको स्वतन्त्र सांसद रहेका दिपेन्द्रले पार्टी छोडेको प्रति आत्मआलोचित हुँदै पुनः माओवादी केन्द्रमा रहेर काम गर्ने पत्र पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा बुझाएका छन्।उनले माओवादी केन्द्रका नेता रोल्पा जिल