कि संसद् राम्ररी चलाउनुपर्‍यो कि एमालेको विश्वास लिएर विघटन गर्नुपर्‍यो : गणेश साह

काठमाडौं, २२ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता गणेश साहले पार्टीभित्रको एमसीसी विवाद जारी केन्द्रीय समितिको बैठकबाट किनारा लाग्ने विश्वास व्यक्त गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता साहले भने, “पार्टीमा छलफल र विवाद चलिरहन्छ । नेपाल कम्युनिस्ट पार्टीहरु बोलेकै भरमा कडा कारबाही […]

सम्बन्धित सामग्री

उपचुनावमा माओवादीलाई अलिकति धक्का लागेको छः गणेश साह

काठमाडौं, २१ चैत । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री गणेश साहले तीन क्षेत्रमा हुन लागेको उपचुनावमा आफ्नो पार्टीलाई धक्का लागेको बताएका छन् । ‘पार्टीले बारा, चितवन र तनहुँमध्ये कहीं न कहीं चुनाव लड्नुपथ्र्यो । तर, पार्टी गठबन्धन घटकलाई नै राजनीतिक सहयोग गर्ने निष्कर्षमा पुग्यो । त्यसले पार्टीलाई अलिकति धक्का पुगेको जस्तो लाग्छ,’ नेपाली […]

माओवादी केन्द्रमा कृष्णबहादुर महरा र पम्फा भुसालसहित ५ जना उपाध्यक्ष

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरु कृष्णबहादुर महरा,दिनानाथ शर्मा,पम्फा भुसाल, गणेश साह र हरिबोल गजुरेललाई उपाध्यक्ष बनाउने तयारी गरेको छ।...

माओवादीमा पम्फा भुसालसहित ५ जना उपाध्यक्ष

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरु दिनानाथ शर्मा, कृष्णबहादुर महरा, गणेश साह, पम्फा भुसाल र हरिबोल गजुरेललाई उपाध्यक्ष बनाउने तयारी गरेका माओवादी केन्द्रका एक नेताले जानकारी दिए ।

माओवादी केन्द्र गठबन्धनबाट बाहिरिन सक्छः गणेश साह

काठमाडौं, २० असार । नेकपा (माओवादी केन्द्र) का नेता गणेश साहले आफ्नो पार्टी गठबन्धनबाट बाहिरिने सम्भावना बढेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता साहले भने, “स्थानीय तहको निर्वाचनमा गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसको व्यवहार देखिएन भन्ने प्रचण्डको मात्र होइन, समग्र पार्टीको विश्लेषण हो । […]

बागी, विद्रोही हुने अधिकार छ तर पार्टी सदस्यले अनुशासन पालना गर्नुपर्छः गणेश साह

काठमाडौं, १६ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता गणेश साहले नेता कार्यकर्तालाई पार्टी अनुशासनको दायरामा राख्ने संस्कार आवश्यक रहेको औंल्याएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता साहले भने, “लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ, कोही हार्छन्, कोही जित्छन् । तर अहिले विभिन्न पार्टीमा बागी हुने लहर […]

एमसीसी अघि बढाए माओवादी केन्द्र नैतिक रुपमा सरकारबाट हट्नुपर्छः गणेश साह

काठमाडौं, १९ माघ । नेकपा (माओवादी केन्द्र) का नेता गणेश साहले एमसीसी संसद्मा टेबल भएपछि आफ्नो पार्टी नैतिक रुपमा सरकारबाट हट्नुपर्ने बताएका छन् ।’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता साहले भने, “नेकपा हुँदादेखि अहिलेसम्मका कमिटीले यथास्थितिमा एमसीसी पारित गर्नुहुँदैन र यो राष्ट्रको हितमा छैन भनिसकेका […]

लागूऔषध गाँजासहित पर्साबाट चार जना पक्राउ

१४ माघ,पर्सा । पर्सा प्रहरीले लागूऔषध गाँजासिहत चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाइ नगरपालिका-९ का विश्रामपुरका ६० वर्षीय गणेश साह कलवार, बहुदरमाइकै ३४ वर्षीय सन्तोष साह कलवार, सखुवाप्रसौनी गाउँपालिका-१ का ३५ वर्षीय सुरेश दास र भारत विहार मोतिहारीका ४२ वर्षीय दसाही दास रहेका छन् । विशेष सूचनाको आधारमा पर्सा प्रहरीले गणेश साह कलवारको […]

अहिलेसम्म कसैले अध्यक्षमा उठ्छु भनेको छैनः गणेश साह

काठमाडौं, १५ पुस । नेकपा (माओवादी केन्द्र) का नेता गणेश साहले पार्टीमा प्रचण्डको विकल्प नसोचिएको र कसैले चुनौती पनि नदिएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता साहले भने, “माओवादी केन्द्रमा प्रचण्डको विकल्प सोचिएको छैन । अहिलेसम्म कसैले अध्यक्षमा उठ्छु भनेको पनि छैन । […]