गोली लागेर घाइते भएका कपिलवस्तुका दीपक पाण्डेको ज्यान गयो

काठमाण्डाै - गोली लागेर घाइते भएका कपिलवस्तुका दीपक पाण्डेको ज्यान गएको छ । पाण्डेको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ज्यान गएको हो । युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि हिजो बेलुका काठमाण्डौ ल्याइएको थियो । गएको जेठ ५ गते कपिलवस्तु नागरपालिका–३ सडुवामा पाण्डे र एक भारतीय नागरिकलाई तीन जनाको समूहले गोली प्रहार गरेका थिए । ३४ वर्षका पाण्डे माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य हुन् । प्रहरीले गोली हानेको आरोपमा दुई जनालाई यसअघि नै पक्राउ गरेको छ । कपिलवस्...

सम्बन्धित सामग्री

बारामा गोली लागेर घाइते भएका प्रधानाध्यापक स्वर्णकारको मृत्यु

वीरगञ्ज – गोली लागेर घाइते भएका कलैयाको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको मृत्यु भएको छ। उनको उपचारको क्रममा वीरगञ्जस्थित बयोद्धा अस्पतालमा मृत्यु भएको हो। सोमबार दिउँसो करिब एक बजे मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुको समूहले स्वर्णकारमाथि दुई राउण्ड गोली प्रहार गरेको थियो। दुई वटा मोटरसाइकलमा आएका चार जनाको अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको […]

बारामा गोली लागेर घाइते भएका भारतीय नागरिकको मृत्यु

वीरगञ्ज । बारामा गोली लागेर घाइते भएका भारतीय नागरिकको ज्यान गएकाे छ । अज्ञात समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादव ज्यान गएकाे हाे । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घाइते यादवको उपचारको क्रममा एलएस न्युरो अस्पतालमा ज्यान गएकाे हाे । महागढीमाई नगरपालिका-२ भुतही पुल नजिकै अज्ञात समूहले […]

गोली लागेर घाइते भएका भारतीय नागरिकको मृत्यु

८ पुस, वीरगञ्ज । बारामा अज्ञात समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादवको उपचारको क्रममा मृत्यु भएको बारास्थित एलएस न्युरो अस्पतालले जनाएको छ । बाराको महागढीमाई नगरपालिका-२ भुतही पुल नजिकै अज्ञान समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका भएका थिए ।

धनगढीकाे सीमा क्षेत्रमा गोली लागेर एक जना घाइते

धनगढी – सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीकाे सीमा क्षेत्रमा गोली लागेर एक जना घाइते भएका छन्। नेपाल भारत सीमा क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिका जुगेडामा गएराति दुई राउण्ड गोली चलेको हो। प्रहरीका अनुसार गोली लागेर एक जना स्थानीय घाइते भएका हुन्। प्रहरी स्रोतकाअनुसार सीमा क्षेत्रमा दुई राउण्ड गोली चलेको भएपनि गोली कसले चलाएको हो भन्ने खुलेको छैन। […]

गोली लागेर घाइते भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री खान डिस्चार्ज

गोली लागेर घाइते भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । गएको बिहीवार खानलाई खुट्टामा गोली लागेको थियो । यो गोलीकाण्डमा खानले आफ्ना उत्तराधिकारी शहबाज सरिफको संलग्नता रहेको आरोप लगाउनु भएको छ । उहाँ हिजो अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । गएको अप्रिलमा खान सत्ताच्युत भएदेखि नै पाकिस्तानमा राजनीतिक सङ्कट चुलिएको छ। पाकिस्तान सरकारले टेलिभिजन च्यानलमा पूर्वप्रधानमन्त्री इमरान खानको भाषण प्रसारणमा रोक लगाएको छ । पाकिस्तानको इलेक्ट्रोनिक मिडियाको नियामक निकायले टेलिभिजन च्यानलबाट इम...

गोठाटारमा गोली लागेर घाइते भएका लालको मृत्यु

काठमाडौं- काठमाडौंको गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको मृत्यु भएको छ। सोमबार साँझ उनीमाथि गोली प्रहार भएपछि उपचारका लागि अस्पताल लगिएको थियो। गोली लागि घाइते सर्लाही सर्लाहीको गोडैता नगरपालिका लाल मोहम्मदको उपचारका क्रममा मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ। शंकरापुर अस्पतालमा प्रारम्भिक उपचारपछि ५५ वर्षीय मोहम्मदलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो। शिक्षण अस्पतालमा उपचारका […]

काठमाडौँको गोठाटारमा गोली लागेर घाइते भएका मोहम्मदको मृत्यु

उनको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो। केहीबेर अगाडि चलेको गोली लागेर सर्लाही हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद घाइते भएका थिए।...

गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुल्यो

काठमाडौँ- काठमाडौंस्थित गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको पहिचान खुलेको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका– ८ सोमबार साँझ एक व्यक्तिमाथि गोली प्रहार भएको थियो । गोली लागेर घाइते हुनेमा सर्लाही हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद रहेका छन् । उनी गार्मेट व्यवसायी भएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद […]

सशस्त्र प्रहरीको गोली लागेर एक युवा घाइते

पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीको गोली लागेर एकजना युवा घाइते भएका छन्। जिल्लाको प्रतापपुर गाउँपालिका–६ बन्कट्टी घोला स्थित सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले आफ्नो बचाउमा गोली चलाउँदा एकजना युवाको खुट्टामा गोली लागेर घाइते भएका हुन। घाइतेमा प्रतापपुर गाउँपालिका ६ कठहवाका २२  बर्षिय अविनाश राजभर रहेका छन् ।  उनको उपचारका लागि आफन्तले शहिद स्मृति सामुदायीक अस्पताल चौपता लगेको परिवार स्रोतले जनाएको छ ।  बनकट्टीको उक्त घोलाको अवैध नाकाबाट आज बिहान ९ बजेतिर २ जना