बारामा गोली लागेर घाइते भएका प्रधानाध्यापक स्वर्णकारको मृत्यु

वीरगञ्ज – गोली लागेर घाइते भएका कलैयाको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको मृत्यु भएको छ। उनको उपचारको क्रममा वीरगञ्जस्थित बयोद्धा अस्पतालमा मृत्यु भएको हो। सोमबार दिउँसो करिब एक बजे मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुको समूहले स्वर्णकारमाथि दुई राउण्ड गोली प्रहार गरेको थियो। दुई वटा मोटरसाइकलमा आएका चार जनाको अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको […]

सम्बन्धित सामग्री

बारामा गोली लागेर घाइते भएका भारतीय नागरिकको मृत्यु

वीरगञ्ज । बारामा गोली लागेर घाइते भएका भारतीय नागरिकको ज्यान गएकाे छ । अज्ञात समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादव ज्यान गएकाे हाे । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घाइते यादवको उपचारको क्रममा एलएस न्युरो अस्पतालमा ज्यान गएकाे हाे । महागढीमाई नगरपालिका-२ भुतही पुल नजिकै अज्ञात समूहले […]

गोली लागेर घाइते भएका भारतीय नागरिकको मृत्यु

८ पुस, वीरगञ्ज । बारामा अज्ञात समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादवको उपचारको क्रममा मृत्यु भएको बारास्थित एलएस न्युरो अस्पतालले जनाएको छ । बाराको महागढीमाई नगरपालिका-२ भुतही पुल नजिकै अज्ञान समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका भएका थिए ।

बाजुरामा गोली लागेर एकको मृत्यु, तीन घाइते

५ मंसिर, बाजुरा । बाजुरामा सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु हुनाका साथै तीनजना गम्भीर घाइते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाका अनुसार त्रिवेणी नगरपालिका-७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा गोली लागेर स्थानीय सञ्जीव ऐडीको घटनास्थलमै मृत्यु भएको हो । उनका अनुसार सुरक्षाकर्मीको गोली लागेर स्थानीय परशुराम […]

बाजुरामा सुरक्षाकर्मीको गोली लागेर एकको मृत्यु, तीन घाइते

बाजुरामा सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु हुनाका साथै तीनजना गम्भीर घाइते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाका अनुसार त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा गोली लागेर स्थानीय सञ्जीव ऐडीको घटनास्थलमै मृत्यु भएको हो । उहाँका अनुसार सुरक्षाकर्मीको गोली लागेर स्थानीय परशुराम पाध्याय, खड्क ऐडी […]

सुरक्षाकर्मीको गोली लागेर एकको मृत्यु, तीन घाइते

बाजुरामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु हुनाका साथै तीन जना गम्भीर घाइते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाका अनुसार त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा गोली लागेर स्थानीय सञ्जीव ऐडीको घटनास्थलमै मृत्यु भएको हो । उनका अनुसार सुरक्षाकर्मीको गोली लागेर स्थानीय परशुराम पाध्याय, […]

बाजुरा अपडेट : गोली लागेर घाइते भएका एक जनाको मृत्यु

धनगढी । बाजुराको त्रिवेणि नगरपालिकामा विवाद उत्कर्षम पुगेपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ । गोली लागेर अन्दाजी २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको सुदूरपशिचम प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी एसएसपी भोलाबहादुर रावलले बताए । उनका अनुसार कांग्रेस र एमालेका कार्यकर्ता विच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो । […] The post बाजुरा अपडेट : गोली लागेर घाइते भएका एक जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गोठाटारमा गोली लागेर घाइते भएका लालको मृत्यु

काठमाडौं- काठमाडौंको गोठाटारमा गोली लागेर घाइते भएका व्यक्तिको मृत्यु भएको छ। सोमबार साँझ उनीमाथि गोली प्रहार भएपछि उपचारका लागि अस्पताल लगिएको थियो। गोली लागि घाइते सर्लाही सर्लाहीको गोडैता नगरपालिका लाल मोहम्मदको उपचारका क्रममा मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ। शंकरापुर अस्पतालमा प्रारम्भिक उपचारपछि ५५ वर्षीय मोहम्मदलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो। शिक्षण अस्पतालमा उपचारका […]

काठमाडौँको गोठाटारमा गोली लागेर घाइते भएका मोहम्मदको मृत्यु

उनको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो। केहीबेर अगाडि चलेको गोली लागेर सर्लाही हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद घाइते भएका थिए।...

बारामा गोली लागेर एक युवकको मृत्यु

बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ मा गोली लागेर गम्भीर घाइते भएका एक युवकको बिहीबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका १६ का २८ वर्षीय सागर सिंजाली रहेका छन् ।राती गाउँका अन्य युवाहरूसँगै गाउँ नजिकैको धर्मनगर स्थित बालगंगा नदीमा पुगेका मगर शिकारीले चलाएको गोली लागी गम्भीर घाइते भएका थिए । घाइते मगरलाई स्थानीयको सहयोगमा उपचारको लागि वीरगन्जस्थित वयोधा अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी र