गोली लागेर घाइते भएका भारतीय नागरिकको मृत्यु

८ पुस, वीरगञ्ज । बारामा अज्ञात समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादवको उपचारको क्रममा मृत्यु भएको बारास्थित एलएस न्युरो अस्पतालले जनाएको छ । बाराको महागढीमाई नगरपालिका-२ भुतही पुल नजिकै अज्ञान समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका भएका थिए ।

सम्बन्धित सामग्री

अज्ञात समूहले चलाएको गोली लागेर एक भारतीय नागरिकको मृत्यु

काठमाडौँ। बारामा अज्ञात समूहले चलाएको गोली लागेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ । ज्यान गुमाउनेमा भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादव रहेका छन् । उनको उपचारको क्रममा मृत्यु भएको हो । गोली लागेर घाइते भएका यादवलाई उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल लगिएको थियो । २ वटा मोटरसाइकलमा ५ जनाको समूहमा आएका […]

बारामा गोली लागेर घाइते भएका भारतीय नागरिकको मृत्यु

वीरगञ्ज । बारामा गोली लागेर घाइते भएका भारतीय नागरिकको ज्यान गएकाे छ । अज्ञात समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका भारतीय नागरिक ४५ वर्षीय शिवपुजन प्रसाद यादव ज्यान गएकाे हाे । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घाइते यादवको उपचारको क्रममा एलएस न्युरो अस्पतालमा ज्यान गएकाे हाे । महागढीमाई नगरपालिका-२ भुतही पुल नजिकै अज्ञात समूहले […]