नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले तरलता अभावको समस्या हल नगर्ने विराटनगरका उद्योगीले प्रतिक्रिया दिएका छन् ।यद्यपि सम्भावित आर्थिक सङ्कटलाई हल गर्ने प्रयास गरेको उनीहरूको प्रतिक्रिया छ । उनीहरूले ब्याजदर बढ्ने, कर्जा लगानी कम हुने, लगानीको वातावरण नबन्ने र नगद अनुपातको दर बढ्दा बैंकमा पैसा थुप्रिने पनि बताएका छन् । प्रस्तुत छ उनीहरूसँगको प्रतिक्रिया : तरलता मुख्य समस्या हो त्यो टर्ने अवस्था देखिएनअविनाश बोहोरा, केन्द्रीय सदस्य, उद्योग वाणिज्य महासंघयो मौद्रिक नीति