कार्यकर्ता पक्राउको विरोधमा नेविसंघको चक्काजाम

डडेल्धुरा : नेपाल विद्यार्थी संघले बुधबार डडेल्धुरामा बिहान एक घण्टा चक्काजाम गरेको छ। पक्राउ परेका आफ्ना नेताको रिहाइको माग राखेर विरोधमा उत्रिएको नेपाल विद्यार्थी संघले चक्काजाम गरेको नेवि संघ डडेल्धुराका नेता पदम भण्डारीले बताए। मण्डन देउपुर नगरपालिकाको तपेश्वर उच्च माविका नेविसंघ इकाई सभापति कृष्ण ढकाललाई प्रधानमन्त्रीक...

सम्बन्धित सामग्री

कार्यकर्ता पक्राउपछि राप्रपाद्वारा महेन्द्रनगरमा चक्काजाम

कार्यकर्ता पक्राउ गरेको विरोधमा राष्ट्रिय प्रजातान्त्रिक पार्टी कञ्चनपुरले महेन्द्रनगर चक्काजाम गरेको छ। राप्रपा कञ्चनपुरले सोमबार दिउँसो १ बजेदेखि पूर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत महेन्द्रनगरमा चक्काजाम गरेको हो।  बसपार्कदेखि भाँसीसम्म राजमार्गमा अवरोध गर्दै चक्का जाम...

वडाध्यक्षलाई प्रहरीले छाडेसँगै खुल्यो जितपुरको चक्काजाम

बारा : वडाध्यक्षलाई प्रहरीले छाडेपछि बाराको जितपुरमा आज भएको चक्काजाम खुलेको छ।जीतपुर-सिमरा उप–महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष सुनिल गुप्तालाई पक्राउ गरेको विरोधमा आइतबार दिउँसो २ बजेदेखि भएको चक्काजाम साँझमा खुलेको हो।आगामी दिनमा यस्ता गतिविधि नगर्ने शर्तसहित वडाध्यक्ष गुप्तालाई छाड्ने सहमतिपश्चात आन्दोलन साम्य भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।आन्दोलित पक्षको अवरोध हटेसँगै सयौं यात्रु गन्तव्यतर्फ लागे

राष्ट्रपतिको कदमको विरोधमा जनकपुरमा चक्काजाम

काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा लोसपाले जनकपुरमा चक्काजाम गरेको छ । लोसपाले जनकपुरको  प्रवेश चौक र पिडारीमा चौकमा चक्काजाम गरेको हो ।  लोकतान्त्रिक युवा सङ्घका जिल्ला अध्यक्ष प्रशान्त झाले राष्ट्रपतिले संविधानलाई अवज्ञा गरेकाले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए ।  त्यस्तै लोसपाले राष्ट्रपतिको राजीनामा समेत माग गरेको छ […]

राष्ट्रपतिको कदमको विरोधमा जनकपुरमा चक्काजाम

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा लोसपाले जनकपुरमा चक्काजाम गरेको छ । लोसपाले जनकपुरको  प्रवेश चौक र पिडारीमा चौकमा चक्काजाम गरेको हो । लोकतान्त्रिक युवा संघका जिल्ला अध्यक्ष प्रशान्त झाले राष्ट्रपतिले संविधानलाई अवज्ञा गरेकाले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । त्यस्तै लोसपाले राष्ट्रपतिको राजीनामा समेत माग गरेको छ । राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै मधेसवादी दलहरूले आन्दोलनको चेतावनी दिइरहेका छन् ।

विप्लव नेतृत्वले पेट्रोलियम पदार्थको मृल्य वृद्धिको विरोधमा गरे चक्काजाम

काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा जनवर्गीय संगठनले सरकारविरुद्ध काठमाडाँमा चक्काजाम गरेको छ। आइतबार बिहान सरकारले पेट्रोलियम पदार्थको मृल्य वृद्धि गरेको भन्दै संगठनमा आवद्ध कार्यकर्ताहरुले १ घण्टा चक्काजाम गरेको हुन्। पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनु पर्ने उनीहरुले माग छ। महँगीले सर्वसाधारणको दैनिकी कष्टकर भएको भन्दै सबैखाले महँगी नियन्त्रण गर्न माग गर्दै […]

नोबेलका विद्यार्थीद्वारा आधा घण्टा चक्काजाम, सरकार मुकदर्शक बनेको आरोप

नोबेल मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा बढी शुल्क माग गरेको विरोधमा आन्दोलनरत विद्यार्थीहरूले शुक्रबार स्थानीय प्रशासन र मेडिकल कलेज प्रशासनलाई दबाब दिन कोसी राजमार्गमा अन्तर्गत विराटनगरको कञ्चनवारी सडकमा आधा घण्टा चक्काजाम गरेका छन् ।चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा चार लाखभन्दा बढी रकम विद्यार्थीबाट असुल्न खोजेको विरोधमा विद्यार्थीहरूले कलेजमा तालाबन्दीसमेत गरेका छन् । त्यही क्रममा विद्यार्थी संगठनले तोडफोडसमेत गरेका थिए । बढी शुल्क नोबेलले लिने अडान राखेर विद्यार्

नोबेल मेडिकल कलेजले बढी शुल्क मागेको विरोधमा चक्काजाम

नाेबेल मेडिकल कलेजले एमबीबीएस पढ्ने विद्यार्थीसँग अतिरिक्त शुल्क मागेको विरोधमा विद्यार्थी संगठन र एमबीबीएस अध्ययनरत विद्यार्थीले विराटनगरमा चक्काजाम गरेका छन् ।

बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरुद्वारा चक्काजाम

चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरुले चक्काजाम गरेका छन् । विराटनगरस्थित नोवेल मेडिकल कलेजमा अध्ययरनत्त विद्यार्थीले कोशी राजमार्ग अन्तर्गत विराटनगरको कंचावारी सडक खण्डमा चक्काजाम गरेका हुन्। नोवेल मेडिकल कलेजबाट र्यालीसहित निस्किएको विद्यार्थीहरुको समूहले कंचनवारी सडकमा आएर चक्काजाम गरेका थिए । विद्यार्थीले सडकमा नै चक्का जाम गरेपछि सवारी साधान रोकिन पुगेको छ। विद्यार्थीले मेडिकल सञ्चालकलाई कार्वाही गर्नुपर्ने, मेडिकल माफिया मुर्दावाद जस्ता नारा लगाउँद

इन्धनको मूल्यवृद्धिको विरोधमा बुटवलमा विद्यार्थीको चक्काजाम

बुटवल – विद्यार्थीहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा बुटवलमा चक्काजाम गरेका छन् । बुटवलको मुख्य सडक सिद्धार्थ राजमार्गको मिलनचोकमा विद्यार्थीहरूले प्रदर्शन गर्दै चक्काजाम गरेका हुन् । नेपाल आयल निगमले बुधबार रातिदेखि लागु हुनेगरी इन्धनको मूल्य बढाएपछि विद्यार्थीहरू बिहीबार बिहानैदेखि सडकमा ओर्लिएका हुन् । अनेरास्ववियुको नेतृत्वमा विद्यार्थीहरूले इन्धनको मूल्यवृद्धिको विरोधमा आन्दोलन थालेका हुन् । मूल्यवृद्धि फिर्ता […]

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा बुटवलमा चक्काजाम (तस्बिरहरु)

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु रूपन्देहीले बिहीबार बुटवलमा चक्काजाम गरेको छ । सो क्रममा विद्यार्थीहरुले मूल्यवृद्धि फिर्ताको माग गरेका छन् । अनेरास्ववियू रूपन्देहीका सचिव प्रकाश पराजुलीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तुरुन्त फिर्ता लिन माग सरकारलाई माग गरे ।बुधबार रातिदेखि लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसमा मूल्यवृद्धि गरेको थियो । निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले ब