कार्यकर्ता पक्राउपछि राप्रपाद्वारा महेन्द्रनगरमा चक्काजाम

कार्यकर्ता पक्राउ गरेको विरोधमा राष्ट्रिय प्रजातान्त्रिक पार्टी कञ्चनपुरले महेन्द्रनगर चक्काजाम गरेको छ। राप्रपा कञ्चनपुरले सोमबार दिउँसो १ बजेदेखि पूर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत महेन्द्रनगरमा चक्काजाम गरेको हो।  बसपार्कदेखि भाँसीसम्म राजमार्गमा अवरोध गर्दै चक्का जाम...

सम्बन्धित सामग्री

मतगणना विवाद हुँदा लालबन्दीमा चक्काजाम

सर्लाही : जिल्लाको लालबन्दीमा नेकपा एमालेका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गरिरहेका छन्। लालबन्दी नगरपालिका–८ मा मतपेटिकामा खसेको भन्दा ९ मत कम भेटिएपछि एमालेका कार्यकर्ता आन्दोलित भएका हुन्।आधारभूत विद्यालय खतिवडा चोकमा रहेको आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान सम्पन्न हुँदा १ हजार ४२७ मत खसेको भनी मुचुल्का उठाइएको भए पनि मतगणना गर्दा १ हजार ४१८ वटा मतपत्र मात्रै भेटिएका छन्।९ वटा मत कमी भएपछि एमालेका कार्यकर्ताहरू राजमार्गमा टायर बालेर प्रदर्शन गर्दै चक्काज

विप्लव समूहका २१ जना कार्यकर्ता पक्राउ

काठमाडौं, कात्तिक २८ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा चक्काजाम गर्न खोज्ने नेत्रविक्रम चन्द (विप्लव) समूहका २१ जना कार्यकर्ता पक्राउ परेका छन् । त्रि–चन्द्र कलेज अगाडिबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता रमेश बस्नेतले जानकारी दिनुभयो । कात्तिक ३० गते आह्वान गरेको नेपाल बन्दअघि विप्लव समूहले आइतबार एक घण्टा चक्काजामको घोषणा गरेको थियो ।

कार्यकर्ता पक्राउको विरोधमा नेविसंघको चक्काजाम

डडेल्धुरा : नेपाल विद्यार्थी संघले बुधबार डडेल्धुरामा बिहान एक घण्टा चक्काजाम गरेको छ। पक्राउ परेका आफ्ना नेताको रिहाइको माग राखेर विरोधमा उत्रिएको नेपाल विद्यार्थी संघले चक्काजाम गरेको नेवि संघ डडेल्धुराका नेता पदम भण्डारीले बताए। मण्डन देउपुर नगरपालिकाको तपेश्वर उच्च माविका नेविसंघ इकाई सभापति कृष्ण ढकाललाई प्रधानमन्त्रीक...

नेविसंघद्वारा प्रधानमन्त्रीको पुत्ला दहन, बुधबार २ घण्टा चक्काजाम गरिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर बिगारेको आरोपमा आफ्ना कार्यकर्ता पक्राउ गरेको विरोधमा नेविसंघले सोमबार देशव्यापी प्रदर्शन गरेको छ।   त्यस क्रममा प्रधानमन्त्री ओलीको पुत्ला दहनसमेत गरिएको थियो । बुधबार सबै जिल्ला ...