ताल कब्जा गरी निर्माण गरिएका संरचना भत्काइयो

धनगढी । कैलालीको धनगढीमा प्राकृतिक ताल कब्जा गरी निर्माण गरिएका संरचना भत्काइएको छ । आइतबार धनगढी उपमहानगरपालिकाको पहलमा सो संरचना भत्काइएको हो । उपमहानगरको वडा नम्बर ७ स्थित देबहरियामा रहेको सडुवाबाबा ताल कब्जा गरी भौतिक संरचना बनाउँदै गरेको तथा त्यस ’round बनेका अन्य भौतिक संरचना बनाइएको थियो । लामो समयदेखि अतिक्रमणको चपेटा परेको सडुवाबाबा तालको […] The post ताल कब्जा गरी निर्माण गरिएका संरचना भत्काइयो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

‘कानुन निर्माण प्रक्रिया नै कब्जामा छ’

हाम्रो कानुन निर्माण प्रक्रिया कब्जामा छ । निश्चित व्यापारिक घराना र व्यवसायसँग सम्बन्धित मान्छेहरूको ग्रुप छ । सरकारले बनाउन लागेको विधेयक निर्माण प्रक्रियालाई उसले कब्जा गर्छ । अनि उसको स्वार्थ अनुसार विधेयक आउँछ ।

व्यासमा चिस्यान केन्द्र निर्माण

काठमाडौँ,११ माघ । गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा एक सय तीस मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण सम्पन्न भएको छ । व्यास नगरपालिका–११ स्थित गैह्रबारीमा तीन रोपनी सार्वजनिक जग्गामा रू एक करोड ६२ लाख ३२ हजार दुई सय ६४ को लागतमा चिस्यान केन्द्र निर्माण गरिएको हो । वषौँंदेखि व्यक्तिले कब्जा गरी भोगचलान […]

लोकमार्ग कब्जा गरेर हाइड्रोपावर निर्माण

बागलुङ : राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ-बुर्तीबाङ खण्डअन्तर्गत गलकोटको मनेवापाटामा सडक अतिक्रमण गरेर स्थानीयले हाइड्रोपावर बनाइरहेका छन्।लोकमार्गको गलकोट नगरपालिका–११ मा पर्ने मनेवापाटामा करिब डेढ किलोमिटर सडकमा दरमखोला हाइड्रोपावर प्रा.लि.ले सडक अतिक्रमण गरी पाइप बिछ्याएको छ। सडकको कुना पट्टी पाइप बिछ्याउँदा सडक साँघुरो बनेर दुर्घटनाको जोखिम बढेको हो। हाइड्रोपावर निर्माण कम्पनीले सवारी आवतजावत ठप्प बनाएर सडकमा पाइप बिछ्याउने गरेको गाडीचालकहरूको भनाइ छ। लोकमार्ग क

जग्गा कब्जा गरेर बनाइएका छाप्रा पोखरा महानगरले हटायो

पोखरा महानगरपालिकाले वडा नम्बर ३३ मा जग्गा कब्जा गरी अनधिकृत रुपमा निर्माण गरिएका छाप्रा भत्काएको छ । महानगर मातहत रहेको पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा संरक्षण अभियान अन्तरगत छाप्रा हटाइएको हो ।महानगरका कानुन महाशाखा प्रमुख नारायण प्रसाद शर्माले विभिन्न जिल्लाबाट आएका मानिसहरुले अवैध रुपमा निर्माण गरेर बसेका छाप्रा सोमबार हटाइएको जानकारी दिए ।शर्माका अनुसार वडा नम्बर ३३ को दुई पिप्लेमा निर्माण गरिएका २३ छाप्रा र वडा नम्बर ३३ कै पशुपति घाटमा निर्माण गरिएका ३ छाप्रा गरि २६

'निजगढ विमानस्थल नबनाए अधिग्रहण गरेको जग्गा माफियाले कब्जा गरेर सक्छन्'

काठमाडौं : नेकपा एमालेका सांसद भीम रावलले निजगढ विमानस्थल निर्माण नगर्ने हो भने सरकारले अधिग्रहण गरेका जग्गा भूमाफियाले कब्जा गरेर सिध्याउने बताएका छन्। विमानस्थलका लागि १ सय १० बिघा जमिन अधिग्रहण गर्नुपर्नेमा ७६ बिघा जमिन सरकारले अधिग्रहण गरिसकेको उनको भनाइ छ। 'नागरिक उड्डयन प्राधिकरणले मात्रै ३ अर्ब रुपैयाँभन्दा बढी पैसा खर्च गरिसकेको छ, त्यहाँ अहिले जसले विमानस्थल बनाउनुहुँदैन भनेका छन्, तिनीहरुले भूमाफियासँग मिलेर सरकारले अधिग्रहण गरेको जग्गा अतिक्रमण गरिरहेका छन्।' उन

एमाले फुटको असर कर्मचारी सङ्गठनमा, कार्यालय कब्जा गर्न खोज्दा झडपदेखि पक्राउसम्म

काठमाडौँ । नेकपा एमाले फुटको असर जनवर्गिय सङ्गठन पेशागत महासङ्घको एउटा प्रमुख घटक नेपाल निजामती कर्मचारी सङ्गठनमा देखिएको छ । स्थापनाको ३१ वर्षपछि माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी(एकिकृत समाजवादी) निकट कर्मचारीले सङ्गठनलाई फुटाएर नयाँ कर्मचारी सङ्गठन निर्माण गरेका छन् । फुटको असर अन्ततः कार्यालय कब्जा, झडप हुँदै प्रहरी नियन्त्रणसम्मै पुगेको छ । एकले […]

तालिबान समूहले छिट्टै सरकार बनाउने

अफगानिस्तान कब्जा गरेका तालिबान विद्रोहीले अब छिट्टै सरकार निर्माण गर्ने जनाएका छन् । उनीहरुका अनुसार सरकार गठनका सम्बन्धमा भएका विभिन्न चरणको वार्ता बुधबार सकिएको छ । यसपछि अब छिट्टै नै नयाँ सरकार निर्माण गरिने जानकारी तालिबानका नेताले दिएका छन् । उनीहरुले सरकार बनाउने सम्बन्धमा नै राजनीतिक भेटघाटलाई तीव्र बनाएका थिए अफगानिस्तानका स्थानीय मिडियाले तालिबान समूहका …

प्रचण्ड अझै एमाले कब्जा गर्ने रणनीतिमा

काठमाडौं, २१ साउन । सर्वोच्च अदालतको आदेशबाट नेकपा विभाजित भई नेकपा एमाले र नेकपा माओवादी केन्द्र निर्माण भएपनि भविष्यमा दुवै पार्टी एक बनाउने रणनीतिहरु बुनिएका छन् । त्यसमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड योजनावद्ध तरिकाले लागेका छन् । उनी कुनै हालतमा एमाले कब्जा गर्न चाहन्छन् । संगठन र सामथ्र्यका हिसाबले एमाले बलियो शक्ति हो । […]

जनकपुरस्थित गुठीको जग्गा कब्जा गर्न खोजिएको भन्दै उजुरी

धनुषा १० असार : जनकपुरधाम उपमहानगर–२३ बेलाकुटीस्थित गुठीको जग्गा राजनीतिक पहुँचमा आधारमा कब्जा गर्न खोजिएको भन्दै ५० जना स्थानीयले जिल्ला प्रशासनमा उजुरी दिएका छन् । श्रीरामजानकी दुल्हा दुल्हिन मन्दिरको जग्गा धर्मशाला बनाउने नाममा कब्जा गर्न लागिएको उनीहरूको आरोप छ । जनकपुर बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीको अगुवाइमा गुठीको जग्गामा संरचना निर्माण गर्न लागिएको उजुरीकर्ता […]