काठमाडौँ । नेकपा एमाले फुटको असर जनवर्गिय सङ्गठन पेशागत महासङ्घको एउटा प्रमुख घटक नेपाल निजामती कर्मचारी सङ्गठनमा देखिएको छ । स्थापनाको ३१ वर्षपछि माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी(एकिकृत समाजवादी) निकट कर्मचारीले सङ्गठनलाई फुटाएर नयाँ कर्मचारी सङ्गठन निर्माण गरेका छन् । फुटको असर अन्ततः कार्यालय कब्जा, झडप हुँदै प्रहरी नियन्त्रणसम्मै पुगेको छ । एकले […]