काठमाडौं, २१ साउन । सर्वोच्च अदालतको आदेशबाट नेकपा विभाजित भई नेकपा एमाले र नेकपा माओवादी केन्द्र निर्माण भएपनि भविष्यमा दुवै पार्टी एक बनाउने रणनीतिहरु बुनिएका छन् । त्यसमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड योजनावद्ध तरिकाले लागेका छन् । उनी कुनै हालतमा एमाले कब्जा गर्न चाहन्छन् । संगठन र सामथ्र्यका हिसाबले एमाले बलियो शक्ति हो । […]