रुसले युक्रेनमाथि आक्रमण गरेयता पहिलो पटक रुसी विदेशमन्त्री सर्गेई लाभरोभ चीन भ्रमणमा छन् । बुधबार बेइजिङ पुगेका लाभरोभले भ्रमणका क्रममा पाकिस्तान, इरान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानका प्रतिनिधिहरूसँग अफगानिस्तानको बारेमा दुई वटा बहुराष्ट्रिय बैठकमा भाग लिनेछन्।