काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित सात जना विरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगले बिहीबार निमित्त प्रमुख प्रशासकीय अधिकृत शाही, वडा नम्बर तीनका तत्कालीन वडा अध्यक्ष शालिग्राम ऐडी, इन्जिनियर रुद्र बहादुर वली, असिस्टेन्ट सवइन्जिनियर हर्कधन बुढा, उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाया, […]