मुगुमा पूर्वसांसद र वडाध्यक्षद्वारा इन्जिनियरमाथि हातपात

मुगु- जिल्ला पूर्वाधार विकास कार्यालय मुगका निमित्त कार्यालय प्रमुख इन्जिनियर दत्त बुढथापा कार्यालयमै कुटिएका छन् । नेकपा एमालेका नेता एवम् कर्णाली प्रदेशसभाका तत्कालिन प्रदेशसभा सदस्य तथा विधायन समितिका सभापतिसमेत रहेका दानसिहं परियार र छायाँनाथ रारा नगरपालिका ६ का वडा अध्यक्ष खेम बहादुर रावलले पूर्वाधार कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख इन्जिनियर बुढथापामाथि हातपात गरेका हुनन् । […]

सम्बन्धित सामग्री

पूर्वसांसद पाण्डेको निधनप्रति राष्ट्रियसभामा शोक

काठमाडौँ : राष्ट्रियसभाले पूर्वसांसद मीना पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।आइतबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकले पूर्वसांसद पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो। त्यसैगरी बैठकमा उनको निधनप्रति शोक व्यक्त गर्न एक मिनेट मौनधारण पनि गरेको थियो।महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री समेत रहेकी स्वर्गीय पाण्डे नेपाली काँग्रेसका तर्फबाट २०४८, २०५१ र २०७४ मा प्रतिनिधिसभा सदस्यका साथै २०६४ को संविधानसभा सदस्य थिइन्।राष्ट्रियसभाको अर्को

पूर्वसांसद भद्रबहादुर थापाको निधन

रामपुर – पूर्वसांसद भद्रबहादुर थापाको आज निधन भएको छ। रामपुर नगरपालिका–१० बर्दले बस्ने थापाको ७३ वर्षको उमेरमा आज निधन भएको हो। पूर्वसांसद थापा करिब दश वर्षअघिदेखि मुटुरोगको बिरामी थिए। स्व. थापाको कालीगण्डकी नदीको बर्दलेघाटमा वैदिक परम्पराअनुसार दाहसंस्कार गरिएको छ। उनी विसं २०४९ मा तत्कालीन गेझा गाविसको पहिलो अध्यक्षका रूपमा निर्वाचित भएका थिए। नेकपा एमालेबाट निर्वाचित […]

पूर्वसांसद राई र पूर्णबहादुरबीच जाहेरी हालाहाल

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा स्थायी ठेगाना भएका पूर्वसांसद टंक राई र पूर्णबहादुर राईबीच जाहेरी हालाहाल भएको छ । पूर्णबहादुरलाई निर्घात कुटपिट गर्नमा संलग्न भएको भन्दै पूर्वसांसद राई सहित ६ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भए लगत्तै पूर्णबहादुरविरुद्ध पूर्वसांसद राईको कठालो समाएकामा अभद्र व्यवहार सम्बन्धी कसुरमा जाहेरी दर्ता भएको हो । माओवादी […]

सभापति देउवाद्वारा पूर्वसांसद आचार्यको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वसांसद विष्णुराज आचार्यको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाका तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गर्दै ७४ वर्षीय आचार्यको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको हो । “कांग्रेस कपिलवस्तुका नेता एवम् पूर्वसांसद विष्णुराज आचार्यको निधनको खबरले मलाई स्तब्ध र दुःखिद बनाएको छ, …

पूर्वसांसद सिंहको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ । दार्चुलाका पूर्वसांसद अकबरबहादुर सिंहको ९० वर्षको उमेरमा निधन भएकामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । सभापति देउवाले आज जारी गरेको शोक वक्तव्यमा भनिएको छ, ‘पूर्वसांसद अकबरबहादुर सिंहको निधनको खबरले मलाई स्तब्ध र दुःखित बनाएको छ, नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले पुर्‍याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति भावपूर्ण […]

पूर्वसांसद परियारको निधन

नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद कृष्णसिंह परियारको निधन भएको छ ।  लामो समयदेखि मधुमेह र उच्च रक्तचापको समस्याले ग्रसित रहनुभएका ६८ वर्षीय पूर्वसांसद परियारको आज विहान ७ः३० बजे नेपालगन्ज–१२ कोरियनपुरस्थित आफ्नै नवासमा निधन भएको नेपाली कांग्रेस बाँकेका नेता मेघराज ओलीले जानकारी दिए । विसं. २०४८ को संसदीय निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित नेता परियार राज्यव्यवस्था समितिको सभापतिको जिम्मेवारीसमेत निर्वाह गरेका थिए । दलित समुदायबाट नेपालमै पहिलो पटक जन निर्वाचित सांसद भएका नेता परिय...

पूर्वसांसद हरिभक्त अधिकारीको निधन

लमजुङ – नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका पूर्वसभापति, पूर्वसांसद हरिभक्त अधिकारीको ७९ वर्षको उमेरमा आइतवार राति साढे ११ बजे उपचारका क्रममा निधन भएको नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका सभापति भेषबहादुर पौडेलले जानकारी दिनुभयो । नेता अधिकारीको निधनले नेपाली कांग्रेसलाई मात्र नभइ सिङ्गो लमजुङलाई नै अपूरणीय क्षति पुगेको उहाँले बताउनुभयो । पाैडेलका अनुसार नेता अधिकारीले २०४८ देखि २०५३ सम्म पार्टीको जिल्ला सभापति भइ भूमिका ...

रहेनन् पूर्वसांसद वाइबा

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसांसद विएल वाइबा नामले परिचित विष्णु बहादुर तामाङको निधन भएको छ

पूर्वसांसद डा. शंकरप्रसाद उप्रेतीको निधन

पूर्वसांसद तथा कांग्रेस झापाका नेता डा. शंकरप्रसाद उप्रेतीको निधन भएको छ । लेखक तथा प्राध्यापक डा. सञ्जीव उप्रेतीका पिता डा. उप्रेतीको शनिबार राति काठमाडौंमा निधन भएको हो ।  उप्रेती ०४६ सालको...

पूर्वसांसद गंगादत्त जोशीको निधन

कांग्रेस नेता तथा पूर्वसांसद गंगादत्त जोशीको निधन भएको छ । कञ्चनपुरको महेन्द्रनगर निवासी ८५ वर्षीय जोशीको हृदयघातका कारण बुधबार विहान निधन भएको हो ।  उनी उच्च रक्तचापबाट समेत ग्रसित थिए ।...