‘बाधा श्रमबाट मुक्त भएका हलियाको जीविकोपार्जनका लागि रोजगारी सिर्जना र क्षमता विकास कार्यक्रमसँग आबद्ध गरिने’ बजेट वक्तव्यमा उल्लेख गरिएको कुरालाई मुक्तहलिया अगुवाले सकारात्मकरुपमा लिएका छन् । अर्थमन्त्री जनार्दन शर्माले आइतबार सङ्घीय संसद्को बैठकमा आब ०७९/८० को बजेट वक्तव्यमा पुनः स्थापना कार्यक्रमअन्तर्गत सुविधा पाउन बाँकी मुक्तकमैया, मुक्तहलिया, कम्लरी तथा हरूवा चरुवाको पुनःस्थपनका लागि जीविकोपार्जन रोजगारी सिर्जना …