कञ्चनपुर : सीमान्तकृत मुक्त हलिया, अपाङ्गता भएका व्यक्तिहरू, महिला र अधिकारबाट वञ्चित समुदायको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा मुक्त हलिया सशक्तिकरण परियोजना सञ्चालन गरिएको छ।परियोजना डडेल्धुराको अमगरगढी नगरपालिका, नवदुर्गा गाउँपालिका, परशुराम नगरपालिका, बैतडीको दशरचन्द नगरपालिका, पाटन नगरपालिका, दोगडा केदार गाउँपालिका, सुर्नया गाउँपालिका, डोटीको जोरायल गाउँपालिका, शिखर नगरपालिका, शैल गाउँपालिका, बझाङको जयपृथ्वी नगरपालिका,थलारा गाउँपालिका र कञ्चनपुरको शुक्लाफ