बाजुराका चार स्थानीय तहले बनाए मुक्त हलिया पुनर्स्थापना कार्यविधि

बाजुराका हिमाली, स्वामिकार्तिक र जगन्नाथ गाउँपालिका तथा बुढीनन्दा नगरपालिकाले मुक्त हलिया पुनर्स्थापना कार्यविधि २०८० जारी गरेका छन्। मुक्त हलियाहरुको पहिचान गरी पुनःस्थापना तथा वृत्ति विकासका कार्यक्रम सञ्चालन गरी आत्मनिर्भर बनाउँदै जीवनस्तरमा...

सम्बन्धित सामग्री

अझै ३८ प्रतिशत मुक्त हलियाको पुनःस्थापन बाँकी

कञ्चनपुर : सरकारले २०६५ भदौ २१ गते हलियामुक्त घोषणा गरी पुनर्स्थापना प्रकृया अघि बढाएपनि अझै ३८ प्रतिशत हलियाको पुनर्स्थापना बाँकी रहेको तथ्याङ्क सार्वजनिक भएको छ।  राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालले लुथरन विश्व फेडरेशनको आर्थिक एवम् प्राविधिक सहयोगमा सार्वजनिक गरेको ‘मुक्त हलियाको एकीकृत तथ्याङ्क...

मुक्त हलिया पुनर्स्थापना एक वर्षभित्र : मन्त्री खनाल

काठमाडौं :  कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले चालु आर्थिक वर्षभित्रै हलियाको पुनर्स्थापना गर्ने प्रतिबद्धता जनाएका छन्। मंगलबार सिंहदरवारमा भएको मुक्त हलिया पुनर्स्थापनासम्बन्धी अन्तरक्रियामा मन्त्री खनालले मुक्त हलियाको यसै आर्थिक वर्षभित्र पुनर्स्थापना गरिसक्ने गरी काम गर्न मन्त्रालय र सम्बन्धित निकायका पदाधिकारी...

मापदण्डविपरीत मुक्त हलियालार्इ पुनर्स्थापना

डोटी : डोटीका मुक्त हलियाको जमिन खरिद गर्दा आर्थिक अनियमितता भएको भेटिएको छ। भौतिक पूर्वाधार नभएका ठाउँमा महँगो मूल्यमा जमिन खरिद गराएर आर्थिक अनियमितता गरेको पाइएको हो। मुक्त हलियाका लागि यातायात, शिक्षा, विद्युत्, स्वास्थ्य, रोजगारी र अन्य आय-आर्जनका अवसरहरुको पहुँच भएको ठाउँमा जमिन किन्नुपर्ने मुक्त हलिया पुनर्स्&z...