काँग्रेसले आगामी चुनावमा बहुमत ल्याउन सक्छ, अर्को चुनावमा उसलाई गठबन्धन चाहिँदैन : वामदेव

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले  एकता अथवा कार्यगत एकता कम्युनिस्टहरूले गर्न सकेनन् भने काँग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने बताएका छन् । बहुमत नल्याए पनि काँग्रेस पहिलो शक्ति बन्ने स्पष्ट रहेको उनको भनाइ छ । मंगलबार पार्टी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले भने, ‘एकता अथवा कार्यगत एकता कम्युनिस्टहरूले गर्न सकेनन् भने या त नेपाली काँग्रेसले बहुमतै ल्याउँछ गठबन्धनबाट । नभएपछि सबैभन्दा ठूलो पार्टीका रुपमा प्रतिनिधिसभा र प्रदेशसभामा स्थापित हुनेछ ।&

सम्बन्धित सामग्री

चुनावमा राम्रो नतिजा ल्याउन समन्वय समिति बनाउने प्रचण्डको घोषणा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी प्रदेश र संघको चुनावमा उत्कृष्ट नतिजा ल्याउनेमा  सम्पूर्ण ध्यान केन्द्रीत गरिने बताएका छन् । त्यसका लागि हरेक प्रदेशमा समन्वय समिति बनाइने प्रचण्डको भनाइ छ । बिहीबार पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै प्रचण्डले सबै प्रदेशहरूमा समन्वय समिति बनाएर फिल्डमा खटिने बताएको एक नेताले बताए ।‘अब निर्वाचनमा उत्कृष्ट नतिजा ल्याउनु छ । त्यसका लागि सबै प्रदेशमा समन्वय समिति बनाइने छ । त्यो समितिले नेता कार्यकर्तालाई फिल्डम

गठबन्धनमा इमानदारिता नहुँदा जसपाले साेचेकाे जस्ताे नतिजा ल्याउन सकेन : भट्टराई

गोरखा – जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गठबन्धनमा इमानदारिता नभएका कारण चुनावमा आफ्नो पार्टीले अपेक्षाकृत नतिजा ल्याउन नसकेको बताउनुभएको छ ।  जिल्लाको चुनावी समीक्षा गर्न आज शनिवार गोरखा आउनुभएका उहाँले पत्रकारसँग कुराकानी गर्दै चुनावमा पराजयको मुख्य कारण पार्टीको आन्तरिक कारण भए पनि अर्को कारण गठबन्धनमा नै भएको बताउनुभयो । ‘विकास र विनाशको मुख्य कुरा आन्तरिक हुन्छ भन्ने सिद्धान्तमा म विश्वास गर्छु, त्यसमा केही हाम्रा सीमा पनि रहे त्यो प्रमुख कारण हो’, उहाँले भन्...

संविधानलाई ठीक ठाउँमा ल्याउन चुनावमा तालमेल: विश्वप्रकाश

मोरङ- संविधानलाई ठीक ठाउँमा ल्याउन राष्ट्रिय राजनीतिको जडमा उभिएर दलीय तालमेलमा अघि बढेको कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छ्न्। विराटनगरमा बुधबार आयोजित स्थानीय निर्वाचन २०७९ केन्द्रीय बृहत चुनावी आमसभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले अहिलेको राष्ट्रिय आवश्यकताको एउटा बाध्यताको जडमा उभिएर कांग्रेस अन्य दलको तालमेलमा अघि बढेको बताए। उनले भने, ‘तालमेल अहिलेको बेलामा कोही बलियो भएर […]

स्थानीय तह चुनावमा एमालेसँंग सहकार्य हुन सक्छ : अध्यक्ष थापा

रामेछाप – राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउँदो चुनावमा नेकपा एमालेसँग सहकार्य हुन सक्ने बताउनुभएको छ । आज साेमवार मन्थलीमा आयोजित पार्टीका अगुवा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्ने क्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे ।  अहिलेकाे परिस्थितिमा राप्रपा नेपाल एक्लै चुनावमा जाँदा सोचेजति परिणाम ल्याउन नसक्ने अवस्था भएकाले एमालेसँग मिलेर जाने आन्तरिक तयारी पार्टीले गरिरहेको अध्यक्ष थापाकाे भनाइ छ ।   आफूलाई क्रान्तिकारी भन्ने पार्टीहरूको अविवेकीपूर्ण कामले देश तहसनहस भएकाे उहाँले दाबी गर्नुभयाे । गए...

चुनावमा कांग्रेसले गठबन्धन गर्नुहुन्न, एक्लै जितेर देखाउनुपर्छ - महामन्त्री थापा

काभ्रेपलाञ्चाेक – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले चुनावमा अन्य दलसँग गठबन्धन गर्न नहुने बताउनुभएको छ । उहाँले पार्टीको बनेपा नगरसमितिद्वारा आज बुधवार आयोजित वृहत् सम्मान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आफू चुनावमा गठबन्धन गर्न नहुने मान्यता राख्ने भएकाले केन्द्रीय समितिमा समेत यस्तो धारणा राख्ने बताउनुभयो । ‘पार्टीलाई चुनावमा तालमेल नगर्ने मेरो सिद्धान्तमा ल्याउन प्रयास गर्छु, नसके पार्टीको निर्णय मान्छु’, पूर्वमन्त्रीसमेत रहनुभएका थापाले भन्नुभयो । चुनावमा अन्य दलसँग गठबन्धनबारे के...

चुनावमा मिलेर जाने कुरा छ, गठबन्धनका दलको चित्त दुखाउने काम नगर्नुस् : देउवा

पर्सा – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनका दलहरू मिलेरै चुनावमा जाने सङ्केत गर्नुभएको छ । आज बिहीवार वीरगञ्जमा नेपाली कांग्रेसले गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले एक्ला एक्लै चुनाव लड्दा कुनै पनि दलले बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धनलाई चुनावसम्मै लैजाने विषयमा सकारात्मक छलफल भइरहेको बताउनुभयो । अरूसँग गठबन्धन नगरि चुनाव लड्दा विगतमा धेरै ठाउँमा पराजित भएको स्मरण गर्दै देउवाले आउने चुनावमा मिलेर जाँदा स्थानीयदेखि सङ्घीय सरकारसम्म गठबन्धनकै सरकार रहिरहने दाबी गर्...

कांग्रेस सभापतिको चुनावमा ८ बजेसम्म ३ हजार ८०० मत खस्यो

नेपाली कांग्रेसको सभापति पदका लागि भइरहेको दोस्रो चरणको चुनावमा राति ८ बजेसम्म ३ हजार हजार ८०० मत खसेको छ । दोस्रो चरणमा प्रतिस्पर्धीहरू सभापति शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच चुनावी भिडन्त भइरहेको छ । पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले खसेको मतको ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव भइरहेको छ । अब केही समयमा मतदान सकेर राति नै मतगणना गर्ने निर्वाचन समितिको तयारी रहेको छ ।

प्रचण्ड र माधव नेपाल मधु-कैटव हुन्, चुनावमा तालेमल हुन्न : ओली

२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा प्रचण्ड र माधवकुमार नेपालको पार्टीसँग तालमेल नगर्ने प्रष्ट पारेका छन् । तर दुबैसँग रहेका नेताहरुलाई पार्टीमा भने ल्याउन सकिने उनले बताए । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले कतिपयले माधव कमरेड पार्टीमा आउनुस् भन्ने गरेको भन्दै आक्रोश […]

आन्दोलन होइन, अब चुनावमा जाऔँ : बिजुक्छेँ

भक्तपुर। नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले अब सबै पक्ष चुनावमा केन्द्रित हुनुपर्ने बताएका छन्। राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै कार्तिक २६ र मङ्सिर ३ मा निर्वाचन घोषणा गरेकोमा त्यसमा विरोधको कुनै अर्थ नभएको उनको तर्क छ। नेमकिपाले निर्वाचनको पहिले स्वागत गर्ने जनाउँदै उनले थपे, “सबै दलहरूमा अनुशासन भंग भयो, शासक दलहरू मुख्य जिम्मेवार हुन्, दलहरूलाई अनुशासनमा ल्याउन पनि चुनावमा जानैपर्छ।” (रासस)

'चुनावमा जान खुट्टा कमाउनेले प्रधानमन्त्रीलाई नैतिकता सिकाउन सुहाउँछ ?'

नेकपा एमालेका सांसद् खगराज अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन डराउनेले नैतिकता सिकाएको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओली निकट सांसद् अधिकारीले चुनावमा जान खुट्टा कमाउनेले प्रधानमन्त्री ओलीलाई नैत...