गिरीघाट शिविरमा छैन दशैंको रौनक

‘चाडपर्व आउँदा बालबच्चा यो चाहियो, त्यो चाहियो भन्छन् । भनेको पुराउन सकिँदैन । झनै मन रुन्छ,’ रिता विक भन्छिन्, ‘हाम्रो छपेरामा जमरा राख्ने ठाउँ त छैन, पालमुनि कता सुत्नु ? कता भान्सा बनाउनु ?

सम्बन्धित सामग्री

दशैं बिदामा पनि बिरामीको सेवा गर्न पाउँदा खुसी लागेको छ

दशैंमा समयमा बिरामीको सेवामा बिताउने बाहेकका खासै योजना यो दशैंमा मेरो छैन। गत वर्षको दशैंमा पनि मेरो इन्टर्नसिप थियो। दशैंको समयमा म मेरो हजुरबुबालाई एकदमै सम्झिरहेको हुन्छु। उहाँ हुँदा हाम्रो परिवारमा दशैंको रौनक नै भिन्नै थियो।

सहारा बनेको छोरो बाकसमा फर्किंदा…

६ कात्तिक, कञ्चनपुर । मुलुकभर दशैंको रौनक बढिरहेका आज  बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका-१५ निम्बुखेडामा सन्नाटा छायो । टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका दीपेश विष्टको शव निम्बुखेडा पुगेपछि उनको परिवारसँगै सिङ्गो टोल शोकमा डुब्यो । छोराको मृत्युको खबरपछि अर्धचेत अवस्थामा दार्चुलाको लेकम गाउँपालिका-५ बाट महेन्द्रनगर झरेकी आमा पार्वती छोराको शव […]

आमा, यो दशैंमा पनि मैले नयाँ लुगा लगाइनँ नि

यो २०७९ सालको दशैंको अनुभव हो, बोझले थिचिएको मानसिकतामा दशैंको रौनक पटक्कै छैन । त्यसमाथि बिहानैदेखिको झरीले बजारको शून्यतालाई थप बल पुर्‍याएको छ । दशैंमा चरिकोटबाट धेरै मानिस गाँउतिर गए । गाँउघरको दशैं उल्लाहसपूर्ण बन्यो । गाँउमा लिंगे पिङहरु मच्चिए । आफन्त जम्मा भएर रमाइलो गरे । घरघरमा खसीबोका ढले । चरिकोटले त यात्रुले खचाखच […]

मधेसमा बढ्दै दशैंको रौनक

धनुषासहित तराई–मधेसका विभिन्न जिल्लामा यसपटक मधेसी समुदायका अधिकांश परिवारले दशैंको टीका थाप्दै दशैं मनाउन थालेका छन्।...

नेटुवा समुदायलाई छैन दशैंको रौनक

कपिलवस्तु (बुद्धभूमि) । वरिपरि पक्की घर, लटरम्म धान झुलेका फाँट, भित्री सडक भए पनि पक्की बाटो तर यही परिवेशमा रहेका छन् नेटुवा समुदायका एक दर्जन बढी फुसका घर । यी नेटुवा जाति दशकौंदेखि सरकारी जग्गामा फुसका घर बनाएर बसेका छन् । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ प्रगतिनगरमा सो समुदायको बसोबास छ । नेपाली हिन्दूहरुको महान् पर्व बडादशैंको […]

हिमालको कहर : टिकटमा पहुँचवालाको राइँदाइँ नहुनेहरुको एयरपोर्टमै बास

घर भन्दा टाढा रहेर काम गरिरहेका कर्मचारीहरुको एउटै योजना हुन्छ दशैंको बिदामा घरपरिवारसँग रमाइलो गर्ने। त्यही भएर नजिक रहनेभन्दा पनि टाढा रहनेहरुलाई दशैंको रौनक धेरै हुन्छ। तर हिमाली भेगमा काम गर्न पुगेका कर्मचारी, व्यावसायी, कामदारहरुको लागि दशैंको बिदाभन्दा पनि अर्को कठिन काम हो प्लेनको टिकट पाउन।

थारु समुदायको दशैं : सेतो टीका र मकैको जमरा

२९ असोज, दाङ । जब-जब दशैं नजिकिन्छ । दाङसहित पश्चिम नेपालको तराइ जिल्लाका थारु समुदायमा पनि दशैंको रौनक बढ्दै जान्छ। थारु गाउँ बस्तीमा महीनादिन अगाडी नै नाँचिने सखिया नाँचले थारु समुदायको दशैं हर्षोउल्लास भइदिन्छ। यद्यपी कोभिड संक्रमणका कारण पहिलेजस्तो रौनक भने यस वर्ष छैन। तथापी थारु समुदायमा दशैं अर्थात दश्‍याको उत्साह घटेको छैन । दशैंको […]

चरिकोट अब त सहर भएछ

चरिकोट अब त सहर भएको छ । उफ ! धुवाँ, धुलो, असरल्ल सवारी साधन, मानिसको भीड । म रमाउने गरेको चरिकोट अब कहाँ रह्यो र । झन् अहिले त दशैंको रौनक । फूलपातीसम्म त मानिस छलेर हिँड्नै हम्मेहम्मे पर्छ चरिकोटमा । अनि पूर्णेसम्म सुनसान । चरिकोटमा आजकालको भीडभाड देख्दा म ४० वर्षअघिको पाइप गुडाएर हिँड्ने […]

दशैं आयो, भत्ता आएन

राउटे संस्कृति अनुसार दशैंका लागि औशी अघिनै छाप्रोमा खशी भित्र्याइसक्नु पर्छ। तीन महिनादेखि भत्ता नपाउँदा अपवादबाहेक धेरैका छाप्रामा खशी छैनन्। केहीले उधारोमा खशी ल्याएका छन्। भत्ता नपाउँदा राउटे बस्तीमा दशैंको रौनक छैन।...