चरिकोट अब त सहर भएछ

चरिकोट अब त सहर भएको छ । उफ ! धुवाँ, धुलो, असरल्ल सवारी साधन, मानिसको भीड । म रमाउने गरेको चरिकोट अब कहाँ रह्यो र । झन् अहिले त दशैंको रौनक । फूलपातीसम्म त मानिस छलेर हिँड्नै हम्मेहम्मे पर्छ चरिकोटमा । अनि पूर्णेसम्म सुनसान । चरिकोटमा आजकालको भीडभाड देख्दा म ४० वर्षअघिको पाइप गुडाएर हिँड्ने […]

सम्बन्धित सामग्री

वन कार्यालयद्वारा डस्टबिन वितरण

सहर सफा राख्नका लागि डिभिजन वन कार्यालय दोलखाले दोलखाका दुई नगरपालिकालाई फोहोर संकलन गर्ने डस्टबिन हस्तान्तरण गरेको छ । वन कार्यालयले आफ्ना वार्षिक कार्यक्रमबाट भीमेश्वर नगरपालिका र जिरी नगरपालिकालाई डस्टबिन वितरण गरेको हो ।फोहोरलाई वर्गीकरण गरी कुहिने र नकुहिने गरी संकलन गर्नका लागि रातो र हरियो रंगको डस्टबिन वितरण गरेको हो । भीमेश्वर नगरपालिकाले चरिकोट […]