नेपाल र भारतबीच मैत्रीपूर्ण फुटबल : कोरोना बिर्सिएर दर्शकको घुइँचो (तस्बिरहरु)

नेपाल र भारतबीचको बहुप्रतिक्षित मैत्रीपूर्ण खेल दशरथ रंगशालामा सुरु भएको छ । नेपाली टोलीको गोलपोस्ट किरण चेम्जोङले सम्हाल्दैछन् । त्यसैगरी डिफेन्समा सुमन अर्याल, गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजवंशी, मिडफिल्डमा तेज तामाङ, पुजल उप्राकोती, सुमन लामा छन् । प्रशिक्षक अब्दुल्लाह आल्मुताइरीले अग्रपंक्तिमा अन्जन विष्ट, नवयुग श्रेष्ठ र आयुष घलान छन् ।  साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीका लागि दुबै टिमले मैत्रिपूर्ण खेल खेल्न लागेका हुन् । कोरोना महामारीका बीच खेल हेर्न

सम्बन्धित सामग्री

यस्तो रह्यो नेपाल-भारत मैत्रीपूर्ण फुटबल [तस्वीरहरू]

दशरथ रंगशालामा भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ । भारतले नेपाललाई २–१ ले पराजित गरेको हो ।  भारतका लागि कप्तान सुनिल क्षेत्री र फारुक चौधरीले गोल गरे । नेपालका लागि तेज तामाङले एक गोल फर्काएका थिए ।  सबै गोल दोस्रो हाफमा भएको हो । पहिलो हाफ भने गोलरहित बराबरी भएको थियो ।  भारतको पोष्टमा नेपालले गरेका धेरै प्रहारहरू खेर गरेका थिए भने अवसरको सदुपयोग पनि गर्न सकेनन् ।  बिहीवार नेपाल र भारतबीच भएको पहिलो खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।

नेपाल–भारत मैत्रीपूर्ण फुटबल : भारत २-१ ले अगाडि

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबलमा भारतले दुई शून्यको अग्रता लिएको छ । दशरथ रंगशालामा जारी खेलमा पाहुना टोली भारतले दोस्रो हाफमा दुबै गोल गरेको हो ।  भारतका लागि खेलको ६२औं मिनेटमा...

नेपाल–भारत मैत्रीपूर्ण फुटबल : भारत १-० ले अगाडि

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबलमा भारतले एक शुन्यको अग्रता लिएको छ । दशरथ रंगशालामा जारी खेलमा पाहुना टोली भारतले दोस्रो हाफमा एक गोल गरेको हो ।  विश्व फुटबल महासंघ (फिफा)को वरीयतामा...

नेपाल-भारत मैत्रीपूर्ण फुटबल : पहिलो हाफ गोलरहित बराबरीमा

२० भदौ, काठमाडौं । नेपाल र भारतबीच आइतबार भइरहेको दोस्रो मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दशरथ रंगशालामा भइरहेको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । पहिलो हाफमा नेपालले गोल गर्ने दुई राम्रो अवसर गुमायो । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुतईरीले पहिलो खेल खेल्ने टिममा तीन खेलाडी परिवर्तन गरेका थिए । उनले […]

नेपाल–भारत मैत्रीपूर्ण फुटबल : पहिलो हाफ गोलरहित बराबरी

दशरथ रंगशालामा भइरहेको मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका छन् ।  नेपालले राम्रो अवसर पाए पनि त्यसको सदुपयोग भने गर्न सकेन । भारतले पनि पाएका अवसरहरूलाई गोलमा परिणत गर्न सकेन ।  बिहीवार नेपाल र भारतबीच भएको पहिलो खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।

हाम्रो पात्रोले नेपाल-भारत मैत्रीपूर्ण फुटबल खेलको प्रत्यक्ष प्रसारण गर्ने

नेपाल र भारतबीच आइतबार दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको दोस्रो खेल हाम्रो पात्रोले प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

तस्बिरमा हेर्नुहोस् नेपाल–भारतबीचको मैत्रीपूर्ण फुटबल

नेपाल र भारतबीच भएको मैत्रीपूर्ण फुटबल बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा नेपाल र भारत दुबैले समान एक एक गोल गर्दै बराबरी खेलेका हुन्। नेपालका लागि अन्जन विष्टले गोल...

नेपाल–भारतबीचको मैत्रीपूर्ण फुटबल बराबरीमा सकियो

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा नेपाल र भारत दुबैले समान एक एक गोल गर्दै बराबरी खेलेका हुन्। पहिलो हाफमा अन्जन विष्टले नेपालका लागि...

नेपाल–भारत मैत्रीपूर्ण फुटबल सुरु

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल काठमाडौंस्थित दशरथ रंगशालामा सुरु भएको छ। खेल केहीबेरअघि ५ः३० बजेदेखि सुरु भएको छ। आसन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितालाई मध्यनजर राखी नेपाल–भारतबीच मैत्रीपूर्ण खेल आयोजना गरिएको हो। कप्तान...

नेपाल–भारत मैत्रीपूर्ण फुटबल भारतीय टोली काठमाडौं आइपुग्यो

नेपालविरुद्ध दुईवटा मैत्रीपूर्ण फुटबल प्रतियोगिता खेल्न भारतीय सिनियर टोली काठमाडौं आइपुगेको छ । भारतीय टोलीलाई चर्चित खेलाडी सुनील क्षेत्रीले कप्तानी गरेका छन् । उनकै नेतृत्वमा २५ सदस्यीय सिनियर भारतीय टोली सोमबार काठमाडौं...