काठमाडौँ – कामना सेवा विकास बैंकले थप नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ। बैंकले सेवा विस्तार गर्ने क्रममा लमजुङको मध्यनेपाल नपा– २ सोती पसलमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो। मध्यनेपाल नपा–२ सोती पसलस्थित पौडेल इलेक्ट्रिक पसल प्रो. लक्ष्मण पौडेल) लाई शाखारहित बैंकिङ सञ्चालनका लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ। कामना […]