प्रधानमन्त्रीका मुख्य सल्लाहकारको टिप्पणी– जनादेशभन्दा परमादेश ठूलो भनियो

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जनादेशभन्दा परमादेशलाई सर्वोच्च अदालतले ठूलो भनिदिएको भन्दै अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका छन् । उनले असार २८ को  दिनलाई विसंगत दिनको रुपमा समेत टिप्पणी गरेका छन् । अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएपछि सोमबार उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘आज असार २८ गते—जनादेश हैन, परमादेश ठूलो भन्ने फैसला भएको विसंगत दिन ।’यस्तै एमालेले पनि स्थायी समिति बैठकबाट संसदीय प्रणालीका आधारभूत संरच

सम्बन्धित सामग्री

उपभोक्ता अदालत गठन यथाशीघ्र गर्न परमादेश

सर्वोच्च अदालतले सरकारका नाममा उपभोक्ता अदालत गठन गर्न परमादेश दिएको छ । अधिवक्ता कुमारी खरेलले २५ माघ ०७५ मा दायर गरेको रिटउपर फैसला गर्दै सर्वोच्चको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । न्यायाधीशद्वय...

बीमा कम्पनीको नाममा परमादेश आदेश

उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासले कोरोना बीमाबापतको रकम दिन विपक्षी बीमा कम्पनीको नाममा परमादेश आदेश जारी गरेको छ । कोरोना बीमासम्बन्धी रिटको अन्तिम सुनुवाइ गर्दै नेपालगञ्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी...

बेपत्ताको अवस्था सार्वजनिक गर्न परमादेश

रुपन्देही । बेपत्ता पीडित परिवारले सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएकाको अवस्था सार्वजनिक गर्न माग गर्दै दर्ता गरेको निवेदनउपर उच्च अदालत तुलसीपुर इजलास बुटवलले परमादेश जारी गरेको छ । बेपत्ता परिवारका तर्फबाट निवेदक वुधु पासी र धनकुमारी थारुले उच्च अदालत बुटवलमा दर्ता गरेको परमादेश निवेदन दर्ता भई बुधबार भएको सुनुवाइमा न्यायाधीश नित्यानन्द पाण्डे र ममता खनालको […]

ढुंगा–गिट्टी निकासी गर्ने कार्य रोक्न परमादेश

काठमाडौँ – सर्वोच्च अदालतको संवैधानिक इजलासले प्राकृतिक स्रोत दहन गरी ढुंगा–गिट्टी निकासी गर्ने कार्य रोक लगाउन सरकारका नाममा परमादेश गरेको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले बुधबार उक्त परमादेश गरेको हो। परमादेशमा भनिएको छ, ‘प्राकृतिक स्रोत दोहन गरी गिट्टी, ढुंगा, बालुवा आदि […]

‘परमादेश’ दिने सबैले राजीनामा दिनुपर्छ : ओली

पूर्व प्रधानमन्त्री तथाप्रमुख विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेश जारी गर्ने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको मात्र राजीनामा मागेर अरु न्यायाधीशहरुलाई जोगाउन नसकिने बताउनुभएको छ । संसद पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताउनुभएको हो । सर्वोच्चकै न्यायाधीशहरु, नेपाल बार एशोसिएसन, पूर्व …

जनादेश, परमादेश र एमाले

‘कु’ या ‘परमादेश’ जस्ता क्षणिक ‘बबल’ले जनादेशलाई लामो समयसम्म विस्थापित गराउन सक्दैनन् सर्वोच्च अदालतको परमादेशबाट नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत लिँदा संसद्को सबैभन्दा ठूलो दल नेकपा एमाले चार चिरा...

जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाजीको पक्षमा भयो : केपी ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेश आफ्नो पक्षमा हुँदाहुँदै पनि परमादेश नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा आएकाले सरकारबाट बाहिरिनुपरेको बताएका छन् । सर्वाेच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि देशवासीलाई सम्बोधन गर्दै ओलीले भने, ‘जनताको जनादेशले होइन, सर्वाेच्चको परमादेशले बाहिरिनुपर्‍यो । जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाजीको पक्षमा भयो ।’ सरकारबाट बाहिरिनुपर्दा रत्तिभर चिन्ता नरहेको ओलीले बताए । ‘मलाई रत्तिभर चिन्ता छैन । मैले देश र जनताप्...

जनताको जनादेश मेरो पक्षमा थियो, परमादेश देउवाको पक्षमा भयो: प्रधानमन्त्री ओली

‘जनताको जनादेश त मेरो पक्षमा थियो तर परमादेश शेरबहादुरजीको पक्षमा भयो,’ ओलीले भने।

छाडा चौपाया व्यवस्थापन गर्न परमादेश

उच्च अदालत सुर्खेतले प्रदेश राजधानी वीरेन्द्रनगरका सडक तथा बजार क्षेत्रमा रहेका छाडा पशु चौपायाको उचित व्यवस्थापन गर्न सरोकारवालाका नाउँमा परमादेश जारी गरेको छ । अधिवक्ता शेरबहादुर खत्रीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिकालगायत नाउँमा परमादेश जारी गरेको हो । उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र सुवेदी र राजेन्द्र खरेलको संयुक्त इजलासले छाडा पशुचौपाया व्यवस्थापन गर्न विपक्षीका नाउँमा परमादेश जारी गरेको अदालतका नायब सुब्बा धर्मराज न्यौपानेले जा