एमाले केन्द्रीय कमिटी बैठक: १५ एजेण्डामा छलफल हुँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकमा बिभिन्न १५ एजेण्डामा छलफल हुनेछ । भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा २५ र २६ मंसिरमा बस्ने बैठकमा छलफल हुने एजेण्डा तय भएको छ । केन्द्रीय सदस्य शेरबहादुर तामाङका अनुसार विभिन्न १५ एजेण्डामा बैठकमा छलफल हुने बताए । शपथग्रहण गर्न बाँकी केन्द्रीय सदस्यलाई शपथग्रहण गराउने, महाधिवेशनको सामान्य समीक्षा, […] The post एमाले केन्द्रीय कमिटी बैठक: १५ एजेण्डामा छलफल हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ – नेकपा एमाले केन्द्रीय कमिटी बैठक सुरु भएको छ। पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा आज दोस्रो तथा अन्तिम दिनको बैठक सुरु भएको हो। बैठकमा पोलिटब्यूरो बैठकले गरेका निर्णयहरू पेश हुनेछन्। ती निर्णयलाई केन्द्रीय कमिटी बैठकले पारित गर्नेछ।

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं, भदौ ११ । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज पनि जारी छ। आजको बैठकमा पनि समूहगत छलफलले निरन्तरता पाउने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र आगामी निर्वाचनको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रियाबारे छलफल सकिएपछि आजै निष्कर्ष सुनाइने छ। एमाले केन्द्रीय कमिटी बैठक शुक्रबारदेखि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको […]

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। आजको बैठकमा पनि समूहगत छलफलले निरन्तरता पाउने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदन र आगामी निर्वाचनको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रियाबारे छलफल सकिएपछि आजै निष्कर्ष सुनाइने छ। एमाले केन्द्रीय कमिटी बैठक शुक्रबारदेखि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको थियो।

एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै

नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज पनि जारी छ। आजको बैठकमा पनि समूहगत छलफलले निरन्तरता पाउने भएको छ।...

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, के के छन् एजेण्डा?

काठमाडौँ – नेकपा एमाले केन्द्रीय कमिटी बैठक बुधबार बस्दैछ। बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बस्ने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन्। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने छन्। त्यसपछि प्रतिवेदनमाथि छलफल हुने शाक्यले जानकारी दिइन्। बैठकमा पार्टीका विभागलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा […]

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा शुक्रबारबाट सुरु भएको बैठक आज शनिबार पनि बस्न लागेको हो । शुक्रबार विधान महाधिवेशनमा पेस गर्ने राजनीतिक र सांगठनिक प्रतिवेदन तथा विधान संशोधनको प्रस्ताव बैठकमा पेस भएको थियो । अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन  प्रस्तावमाथि शुक्रबारबाटै  समूहगत छलफल जारी छ ।छलफलका लागि क

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

विधान महाधिवेशनबारे छलफल गर्न शुक्रवारदेखि शुरू भएको नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज शनिवार पनि बस्दैछ ।  ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा हुने बैठकमा असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधन सम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ । विधान महाधिवेशनमा पेश गरिने प्रस्तावमाथि छलफल गर्न शुक्रवार गठित १० वटा समूहले छलफल गरेपछि शनिवारको बैठकमा टोली नेताले रिपोर्ट प्रस्तुत गर्ने जनाइएको छ । केन्द्रीय कमिटीबाट पारित भएका प्रस्तावलाई विधान महाधिवेशनमा पेश...

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, माधव नेपालसहितलाई कारबाहीको तयारी

काठमाडौँ । नेकपा एमाले केन्द्रीय कमिटी बैठक बस्दै छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे बैठक बस्न लागेको हो । एमाले कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान अधिवेशन र पार्टीको निर्देशन अवज्ञा गर्ने नेतामाथि कारबाहीका सन्दर्भमा छलफल हुने छ ।एमालेले यही साउन २५ देखि २७ सम्म विधान अधिवेशन गर्दै छ । केन्द्रीय कमिटी बैठकले साउन २५ देखि २७ सम्म विधान अधिवेशन गर्ने निर्णय गरेको थियो ।यस्तै आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लि

एमाले केन्द्रीय कमिटी बैठक शुरू

नेकपा एमाले केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरू भएको छ । एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले बैठक शुरू भएको जानकारी दिइन् । बैठकमा संसदीय दलको विधान अनुमोदन लगायत एजेण्डा रहेका छन् । यसअघि बसेको संसदीय दलको बैठकले विधान संशोधन लगायत निर्णय गरेको थियो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष भने बैठकमा उपस्थित भएको छैन । एमाले संसदीय दलको बैठकमा उपस्थित भएका नेता वामदेव गौतम केन्द्रीय कमिटी बैठकमा भने उपस्थित भएका छैनन् ।