सप्तकोशी नदीमा पानीको बहाव ३७ वर्षयताकै उच्च भएको छ । शनिबार दिउँसो १२ बजे कोशीमा पानीको बहाव ५ लाख ७ हजार ६९० क्युसेक पुगेको हो ।सन् १९८७ मा ५ लाख २३ हजार ७७१ क्युसेक पानी रेकर्ड भएको थियो । त्यसको करिब ३७ वर्षपछि शनिबार सबैभन्दा धेरै रेकर्ड गरिएको हो । सप्तकोशीमा...