सप्तकोसी नदीमा पानीको बहाव यसवर्षकै उच्च

काठमाडौँ– सप्तकोसी नदीमा पानीको बहाव यसवर्षकै उच्च मापन भएको छ। कोशी नदीमा अहिले दुई लाख क्यूसेकभन्दा बढी पानी बगिरहेको छ। सुनसरी प्रशासनले जनाएअनुसार यतिबेला सप्तकोशी नदीमा पानीको बहाव २ लाख २१ हजार ४ सय ७५ क्यूसेक प्रतिसेकेण्ड पुगेको छ। नदीको जलस्तर बढेसँगै कोसी ब्यारेजका २९ वटा ढोका खोलिएका छन्। नदीमा बहाव बढेसँगै ब्यारेज पुलमा रातो […]

सम्बन्धित सामग्री

सप्तकोसीमा पानीको बहाव उच्च, सबै ढोका खोलियो

सप्तकोसी नदीमा पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ।

सप्तकोसी नदीमा पानीको बहाव बढेपछि उच्च सतर्कता अपनाउन आग्रह

सप्तकोसी नदीमा पानीको बहाव बढेपछि तटबन्ध छेउका वस्तीमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको छ । पानीको बहाव बढेपछि जिल्लाको  हनुमाननगर कंकालिनी नगरपालिका १४ डलवा र वडा नम्बर १३ गोबरगाढालगायत आसपासका क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको हो। सुरक्षाकर्मी परिचालन गरी कोसीको पश्चिमी तटबन्धको निगरानी गर्ने कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार बिहान ११ बजे गरिएको मापनअनुसार कोसी ब्यारेज भएर २ लाख १६ हजार ८५ क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाव भइर

सप्तकोसी नदीमा बढ्याे पानीको बहाव, उच्च सतर्कता अपनाउन आग्रह

सप्तरी- सप्तकोसी नदीमा पानीको बहाव बढेपछि तटबन्ध छेउका वस्तीमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको छ। पानीको बहाव बढेपछि जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ डलवा र वडा नम्बर १३ गोबरगाढालगायत आसपासका क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन भनिएको हो। सुरक्षाकर्मी परिचालन गरी कोसीको पश्चिमी तटबन्धको निगरानी गर्ने कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार […]

सप्तकोसीमा पानीको बहाव उच्च, ब्यारेजका ४२ वटा ढोका खोलिए

विराटनगर । केही दिनयताको अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । पहाडी क्षेत्रका साथै तराईमा पनि अत्याधिक वर्षा भइरहेकाले कोसीमा पानीको बहाव उच्च भएको हो । आज (बुधबार) बिहान गरिएको मापनअनुसार कोसी ब्यारेज भएर करिब २ लाख ६१ हजार क्युसेक पानीको बहाव रहेको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ । पानीलाई निकास दिन […]

महाकाली नदीमा पानीको बहाव अहिलेसम्मकै उच्च

कञ्चनपुर– महाकाली नदीको बहाव अहिलेसम्मकै उच्च रहेको छ। मङ्गलबार दिउँसो गरिएको नदीको जलसतह मापनअनुसार पानीको बहाव पाँच लाख ४७ हजार २२४ क्यूसेक पुगेको छ। पानीको बहाव आठ वर्षयताकै उच्च हो। नदीको जलस्तर उच्च भएपछि ९२ साल पुरानो सीमा पुल आवतजावतमा पूर्णरुपमा रोक लगाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक […]

महाकाली नदीमा पानीको बहाव अहिलेसम्मकै उच्च

महाकाली नदीको बहाव अहिलेसम्मकै उच्च रहेको छ । मङ्गलवार दिउँसो गरिएको नदीको जलसतह मापनअनुसार पानीको बहाव पाँच लाख ४७ हजार २२४ क्यूसेक पुगेको छ । पानीको बहाव आठ वर्ष यताकै उच्च हो । नदीको जलस्तर उच्च भएपछि ९२ साल पुरानो सीमा पुल आवतजावतमा पूर्णरुपमा रोक लगाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए । नदीमा पानीको बहाव बढेसँगै महाकाली पुलमा रातो बत्ती बालिएको छ ।पानीको बहाव उच्च बन्दै गएपछि वर्षौ पुरानो पुलसमेत जोखिममा परेको छ । स

सप्तकोशीमा पानीको बहाव उच्च, २९ वटा ढोका खोलियो

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पूर्वी पहाडी जिल्लामा लगातार पानी परेका कारण सप्तकोशीमा पानीको बहाव उच्च भएको हो । सप्तकोशीमा मङ्गलवार दिउँसो ४ बजे पानीको बहाव बढेर प्रतिसेकेन्ड २ लाख २३ हजार ४ सय १५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए । पानीको बहाव उच्च भएपछि ब्यारेजको […]

सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च

सुनसरी । सप्तकोसी नदीमा पानीको बहाब यो वर्षकै उच्च भएको छ । आज बिहान पानीको बहाव प्रति सेकेण्ड एकलाख ८० हजार क्युसेक पुगेको हो । सप्तकोसी नदीमा प्रतिसेकेण्ड एकलाख ५० हजारक्युसेक पुगेपछि खतरा मान्छि । सप्तकोसी नदीमा पानीको बहाव उच्च भएसंगै सप्तकोसी ब्यारेजमा खताको संकेत स्वरुप रोतो बत्ति बालिएको छ । सप्तकोसीमा पानीको बहाव उच्च […]

महाकालीमा पानीको बहाव यस वर्षकै उच्च

महेन्द्रनगर।महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ।गएराति पानीको बहाव दुई लाख ६७ हजार क्युसेकसम्म पुगेको थियो।यो यस वर्षकै उच्च बहाव हो।महाकालीको बाढीका कारण भीमदत्त नगरपालिका–१२ ऐरीघाटमा स्थानीयवासी विस्थापित भएका छन्।स्थानीय प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।महाकालीमा आइरहेको बाढीले दुई दिनदेखि नदीमा निर्माणाधीन चार लेनको पक्की पुलका संरचना भत्काउन थालेको छ।

महाकालीमा पानीको बहाव यस वर्षकै उच्च

महेन्द्रनगर।महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ।गएराति पानीको बहाव दुई लाख ६७ हजार क्युसेकसम्म पुगेको थियो।यो यस वर्षकै उच्च बहाव हो।महाकालीको बाढीका कारण भीमदत्त नगरपालिका–१२ ऐरीघाटमा स्थानीयवासी विस्थापित भएका छन्।स्थानीय प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।महाकालीमा आइरहेको बाढीले दुई दिनदेखि नदीमा निर्माणाधीन चार लेनको पक्की पुलका संरचना भत्काउन थालेको छ।