सप्तकोशीमा पानीको बहाव उच्च, २९ वटा ढोका खोलियो

सुनसरी । सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पूर्वी पहाडी जिल्लामा लगातार पानी परेका कारण सप्तकोशीमा पानीको बहाव उच्च भएको हो । सप्तकोशीमा मङ्गलवार दिउँसो ४ बजे पानीको बहाव बढेर प्रतिसेकेन्ड २ लाख २३ हजार ४ सय १५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए । पानीको बहाव उच्च भएपछि ब्यारेजको […]

सम्बन्धित सामग्री

सप्तकोसीमा पानीको बहाव उच्च, सबै ढोका खोलियो

सप्तकोसी नदीमा पानीको बहाव उच्च भएपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ।

नारायणीमा पानीको बहाव बढ्दो, गण्डक ब्यारेजका २२ वटा ढोका खोलियो

त्रिवेणी : लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ।रातिदेखि नै नारायणी नदीको जलसहत बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमलाई मध्यनजर गरी ३६ वटा ढोकामध्ये २२ वटा ढोका खोलिएको त्रिवेणीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रजिन रानाले जानकारी दिए। लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्दा यसले क्षति पुर्‍याउन सक्ने भएकाले ब्यारेजका २२ वटा ढोका खोलिएको हो । रानाका अनुसार बिहान ७ बजे ब्यारेजमा पानी

पानीको बहाव बढेपछि गण्डक ब्यारेजका २२ वटा ढोका खोलियो

त्रिवेणी : लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ। रातिदेखिनै नारायणी नदीको जलसहत बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमीलाई मध्यनजर गर्दै गण्डक ब्यारेजका ३६ वटा ढोकामध्ये २२ वटा ढोका खोलिएको त्रिवेणीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रजिन रानाले जानकारी…

सप्तकोसीमा पानीको बहाव बढेपछि ३३ वटा ढोका खोलियो

सप्तरी– सप्तकोसी नदीमा पानीको सतह पुनः बढ्दै गएको छ । पानीको बहाव बढेपछि ५६ मध्ये ३३ ढोका खुला गरिएको छ । आज मध्याह्न ब्यारेजका २९ वटा ढोका खोलिएकामा थप चारवटा ढोका खोलिएको हो । आज अपराह्नको मापनअनुसार पानीको बहाव दुई लाख २५ हजार तीन सय ५० क्युसेक प्रतिसेकेन्ड पुगेको कोसी ब्यारेज नियन्त्रण कक्षले जनाएको छ […]

सप्तकोसीमा पानीको बहाव बढेपछि ३२ ढोका खोलियो

काठमाडाैं।नेपालमा थप ६६० कोरोना पुष्टि हुँदा १ जनाको मृत्यु भएकाे छ।सप्तकोसीमा पानीको बहाव बढेपछि ३२ ढोका खोलिएकाे छ।सुनसरीमा सुन पसल चोरीमा संलग्न रहेका एकजना पक्राउ परेका छन्।पाल्पामा अटो र जिप ठोक्किँदा एक जनाको मृत्यु भएकाे छ।मकवानपुरको आयुर्वेद अस्पतालमा औषधिको अभाव हुन पुगेकाे छ।

कोशी ब्यारेजका ४६ ढोका खोलियो

काठमाडौं, १९ साउन । कोशी नदी उर्लिन थालेपछि सप्तकोशी ब्यारेजका ५४ मध्ये ४६ वटा ढोका खोलिएका छन् । २ लाख ४३ हजार १८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाव आएपछि कोशी ब्यारेजका उक्त ढोका खोलिएका हुन् । कोशी नदीले धार परिवर्तन गरेपनि ब्यारेजमा पानीको बहाव भने कम भएको छैन् । निरन्तर वर्षाका कारण २५ सय […]

सप्तकोशीमा पानीको बहाव बढ्दा २४ ढोका खोलियो

सप्तरी– निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ। बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ। सप्तकोसीका ५६ ढोकामध्ये अहिले २४ वटा ढोका खोलिएको छ। पानीको बहाव बढेकाले तटिय क्षेत्रका स्थानीयलाई […]

सप्तकोशीमा पानीको बहाव बढ्दा २४ ढोका खोलियो

विराटनगर– निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सप्तकोसीमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीका ५६ ढोकामध्ये अहिले २४ वटा ढोका खोलिएको छ । पानीको […]

सप्तकोशीमा पानीको बहाव बढ्दा २४ ढोका खोलियो

सप्तरी । निरन्तरको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीका ५६ ढोकामध्ये अहिले २४ वटा ढोका खोलिएको छ । पानीको […] The post सप्तकोशीमा पानीको बहाव बढ्दा २४ ढोका खोलियो appeared first on राजधानी राष्ट्रिय दैनिक.

सप्तकोशीमा पानीको बहाव बढ्दै, २४ ढोका मात्रै खोलियो

निरन्तरको वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीका ५६ ढोकामध्ये अहिले २४ वटा मात्र ढोका खोलिएको छ । यद्यपि सप्तकोशीमा पानीले धार परिवर्तन गर्ने वा बाँध फुट्ने सम्भावना कम रहेको कारण खतरा उत्पन्न नहुने सुरक्षा निकायको विश्वास छ । प्रदेश १ मा विस्थापित पुनःस्थापित हुँदै१ नम्बर