सुनसरी – सप्तकोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च भएको छ ।
पूर्वी भेगमा तीन दिनयताको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव मंगलबार बढेको हो । पछिल्लो मापन अनुसार कोशीमा पानीको बहाव १ लाख ३८ हजार ७ सय ५५ क्युसेक प्रतिसेकेण्ड रहेको छ ।
कोशी ब्यारेजका ५६ ढोकामध्ये २३ वटा ढोका खोलिएका छन् । आइतबार स...