स्टार क्रिकेट एकेडेमीले नेपाल कप यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा कर्णाली क्रिकेट एकेडेमीलाई सात विकेटले पराजित गर्दै स्टारले उपाधि हात पारेको हो ।...
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी अल स्टार्सले नेपाल टि२० लिगको उपाधि जितेको छ । लुम्बिनीले फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै पहिलो संस्करणको उपाधि जितको छ । योसँगै लुम्बिनीले ५५ लाख र उपविजेता विराटनगरले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् । जितको लागि १ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट […]
काठमाडौं (हाम्रो खेलकुद) – भुवन नगरकोटीले सुर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन् । करिअरको दशौं उपाधि जित्ने क्रममा भुवनले रोयल नेपाल गल्फ क्लबमा दिनेश प्रजापतिलाई ९ स्ट्रोकको फराकिलो अन्तरले पछि पारे । पूर्व नेपाल नम्बर १ भुवनले अन्तिम दिन शुक्रबार ४-अन्डर ६४ को प्रदर्शनका साथ […]
मिस नेपाल ०२२ को उपाधि प्रियंकारानी जोशीले जितेकी छिन् । ललितपुरको गोदावरीमा शनिबार भएको मिस नेपाल ०२२ की उपाधि विजेता प्रियंकारानीलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याइदिएकी हुन् ।
यस्तै मिस नेपाल इन्टरनेसनल...
सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि एमेच्योर गल्फर सुवास तामाङले जितेका छन् । गोकर्ण गल्फ क्लबको कोर्समा बिहीबार भएको फाइनल खेलमा सुवासले प्रोफेसनल गल्फर शुक्र बहादुर राई र भुवन नगरकोटीलाई ७ स्ट्रोक्सले पछि पार्दै उपाधि जितेका हुन । यससँगै सुवास गल्फको मुख्य तीन उपाधि जित्ने पहिलो एमेच्योर खेलाडी समेत बनेका छन् । १३ औँ सागका दुई स्वर्ण विजेता सुवासले यस अघि २०१९ मा सूर्य नेपाल च्यालेन्ज र अप्रिलमा सूर्य नेपाल वेस्टरन ओपन जितेका थिए ।अन्तिम दिन ४ अन्डर ६८ अङ्क जोडेका सुवासले कुल १९
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टुर २०२१/२२ अन्तर्गतको छैटौं इभेन्ट्स सुर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन् । रोयल नेपाल गल्फ क्लबको पार–६८ मा शुक्रबार भएको अन्तिम दिन दुई अन्डर ६६ तथा समग्रमा १३ अन्डर २ सय ५९ स्कोरका साथ उपाधि जित्न सफल भएका हुन् । उनले दोस्रो भएका […]
सिजनको पहिलो प्रतियोगितामा उपाधि उचालेसँगै जयराम करिअरमै पहिलो पटक च्याम्पियन भएका हुन्। रोयल नेपाल गल्फ क्लबमा बिहीबार जयरामले नेपाल नम्बर १ भुवन नगरकोटीलाई २ स्ट्रोकले पछि पार्दै उपाधि उचालेका हुन्।...
‘मिस नेपाल युएस २०२१’ को उपाधि प्रतिक्षा शुक्लाले जितेकी छन् । शनिबार अमेरिकाको न्यूयोर्कमा आयोजित फाइनलमा १०ल जना प्रतियोगीलाई पछि पार्दै प्रतिक्षाले उपाधि उचालेकी हुन् । प्रतियोगितामा फष्ट रनरअप कला न्यौपाने र सेकेण्ड रनरअप अलिशा लिम्बु हुन सफल भए । यो ‘मिस नेपाल युएस’को १० औं संस्करण हो । यो प्रतियोगीतामा अमेरिकाका विभिन्न राज्यबाट प्रतियोगीहरु […]
टाइगरकप आमन्त्रित राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश र नेपाल पुलिस क्लबले जितेको छ । गण्डकीले पुरुषतर्फ र पुलिस क्लबले महिलातर्फको उपाधि जितेको हो ।
शनिबार पोखरामा भएको पुरुषतर्फको फाइनल खेलमा...